June 16, 2026, Tuesday
२०८३ असार ३

कैलाली

आज बिहानै कैलालीमा कोरोनाबाट चारजनाको मृत्यु

आज बिहानै कैलालीमा कोरोनाबाट चारजनाको मृत्यु

धनगढी वैशाख २० (ई-रैवार) कैलालीमा आज बिहान मात्रै कोरोना भाइरस संक्रमणबाट चारजनाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका १ का ३८ वर्षीय पुरुष र १० की ३५ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। ३८ वर्षीय पुरुषको सोमबार विहान साढे १ बजेको समयमा मृत्यु भएको हो भने महिलाको विहान साढे ४ बजेको समयमा मृत्यु…

कोरोना संक्रमणबाट संविधानसभा सदस्य चौधरीको निधन

कोरोना संक्रमणबाट संविधानसभा सदस्य चौधरीको निधन

धनगढी,१९ बैशाख । कोरोना भाइरस संक्रमणबाट तत्कालीन संविधान सभा सदस्य रबनी चौधरीको निधन भएको छ । अस्पतालमा उपचाररत चौधरीको आइतबार दिउँसो निधन भएको हो । धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको आइतबार अपराह्न मृत्यु भएकोअस्पतालले जनाएको छ । कलेजो र मिर्गौला रोगले पीडित चौधरीलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो ।…

  • सेती प्रादेशिक अस्पतालमा आज १२४ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा आज १२४ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, वैशाख १९ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा आज थप १२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३७३ नमूना परीक्षण गर्दा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी...

  • सेती प्रादेशिक अस्पतालमा आज २४१ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा आज २४१ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, वैशाख १८ (ई-रैवार)   सेती प्रादेशिक अस्पतालमा आज थप २४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा प्रादेशिक अस्पतालको प्रयोगशालामा ५५२ नमूना परीक्षण गर्दा २४१ जनामा संक्रमण पुष्टि भएको हो । प्रादेशिक अस्पतालका...

  • गेटा मेडिकल कलेजलाई कोरोना संक्रमितका लागि आईसोलेसन बनाउने

    गेटा मेडिकल कलेजलाई कोरोना संक्रमितका लागि आईसोलेसन बनाउने

    धनगढी,वैशाख १८ (ई-रैवार) गेटा मेडिकल कलेजलाई आईसोलेसन बनाउने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैठकले कोरोना संक्रमितका लागि कैलालीमा रहेको गेटा मेडिकल कलेजलाई आईसोलेसन बनाउन निर्णय गरेको हो । सिंहदरवारमा बसेको सीसीएमसीको बैठकले गेटा...

  • खुकुरी नेपाल सुपर लिग : चितवनमाथि धनगढीको सानदार जित

    खुकुरी नेपाल सुपर लिग : चितवनमाथि धनगढीको सानदार जित

    काठमाडौँ, वैशाख १८ (ई-रैवार) धनगढी एफसीले शनिबार नेपाल सुपर लिगमा एफसी चितवनलाई ३–० ले हराएको छ। दोस्रो हाफमा सुधारिएर प्रदर्शन गर्दै तीन गोल निस्किएपछि धनगढी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनमाथि ३–० को सानदार जित निकालेको  हो...

  • सेती प्रादेशिक अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु

    सेती प्रादेशिक अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु

    धनगढी, वैशाख १८ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको आज मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरका २ जना कोरोना संक्रमितको एक/एक घण्टाको फरकमा दिउँसो मृत्यु भएको हो । जिल्ला प्रशाासन कार्यालय कैलालीका सूचना...