June 16, 2026, Tuesday
२०८३ असार ३

कैलाली

सेती प्रादेशिक अस्पतालमा शुक्रबार थप ५३४ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

सेती प्रादेशिक अस्पतालमा शुक्रबार थप ५३४ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

धनगढी, वैशाख ३१ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा शुक्रबार थप ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ हजार २०३ नमूना परीक्षण गर्दा ५३४ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाका २५ जना, धनगढीबाहेक कैलालीका ४०८ जना र अन्य…

कोरोना संकटमा असफल प्रदेश सरकार : कार्यकर्ता पोस्‍न २० करोड बाँड्ने योजना बनाउँदै

कोरोना संकटमा असफल प्रदेश सरकार : कार्यकर्ता पोस्‍न २० करोड बाँड्ने योजना बनाउँदै

धनगढी, वैशाख ३१ (ई-रैवार)   जनता अक्सिजन नपाएर ज्यान गुमाइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकार भने २० करोडका मर्मतका योजना बाँढ्ने तयारीमा जुटेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री त्रिलोचन भट्टको सचिवालयले २० करोडका योजना  बाँढ्ने तयारी गरेको हो । केही दिनअघि मुख्यमन्त्रीको निजी सचिवालयले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई…

  • सेती प्रादेशिक अस्पतालमा थप २७० जनामा कोरोना पुष्टि, ३ जना मृत्यु

    सेती प्रादेशिक अस्पतालमा थप २७० जनामा कोरोना पुष्टि, ३ जना मृत्यु

    धनगढी, वैशाख ३० (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा आज थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७७६ नमूना परीक्षण गर्दा २७० जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी...

  • गाउँमाभन्दा सहरमा कोरोना संक्रमित बढ्दै

    गाउँमाभन्दा सहरमा कोरोना संक्रमित बढ्दै

    कैलाली, वैशाख ३० (ई-रैवार) कोभिड–१९ को संक्रमण सहरमाभन्दा गाउँमा कम देखिएको छ। कैलालीका स्थानीय तहको संक्रमण दरको तथ्यांक हेर्दा सहरभन्दा ग्रामीण क्षेत्रमा कम देखिएको हो। बाक्लो बस्ती, आवतजावत बढी हुनु र दैनिक उपभोग्य सामानका लागि सहरी क्षेत्रका मानिस बजारमै निर्भर...

  • सामाजिक अपहेलनाले झन् पीडामा छन् कोभिड संक्रमित

    सामाजिक अपहेलनाले झन् पीडामा छन् कोभिड संक्रमित

    टीकापुर, वैशाख ३० (ई-रैवार) कैलालीमा कोरोना सङ्क्रमितले भोग्ने स्वास्थ्य समस्याभन्दा सङ्क्रमितका परिवारले भोग्ने सामाजिक अपहेलना झन डरलाग्दो छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको बेला छरछिमेकमा सद्भाव कायम राख्न आग्रह गरेको छ। तर समुदायमा सङ्क्रमितका परिवारले अपहेलना भोगिरहेको गुनासो गर्न थालेका...

  • सेती अस्पतालमा थप २७३ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

    सेती अस्पतालमा थप २७३ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

    धनगढी, वैशाख २९ (ई-रैवार)  सेती प्रादेशिक अस्पतालमा आज थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५६४ नमूना परीक्षण गर्दा २७३ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना...

  • सुदूरपश्चिममा अक्सिजन उपलब्ध गराउन निजी अस्पतालहरूको माग

    सुदूरपश्चिममा अक्सिजन उपलब्ध गराउन निजी अस्पतालहरूको माग

    धनगढी, वैशाख २९ (ई-रैवार) सुदूरपश्चिम प्रदेशका निजी अस्पतालले कोरोना बिरामीको उपचार गर्न नसकिने जनाएका छन् । निजी अस्पताल संघ सुदूरपश्चिम प्रदेश (अफिन) ले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । अक्सिजन आपुर्ति प्रयाप्त भएन भने आजै देखि नयाँ कोभिडका...

  • एनएसएल प्लेअफ : काठमाडौलाई हराउँदै धनगढी फाइनलमा

    एनएसएल प्लेअफ : काठमाडौलाई हराउँदै धनगढी फाइनलमा

    काठमाडौं, वैशाख २८ (ई-रैवार) धनगढी एफसीले मंगलबार नेपाल सुपर लिगको फाइनल यात्रा तय गरेको छ । अतिरिक्त समयमा काठमाडौं रेजर्सलाई हराउँदै धनगढी एफसी खुकुरी नेपाल सुपर (एनएसएल) को फाइनलमा प्रवेश गरेको हो । धनगढीले १–० ले पछि परेको अवसथामा उत्कृष्ट...