सुदूरपश्चिम प्रदेशमा आज २९३ जनामा कोरोना पुष्टि, ४३६ जना संक्रमणमुक्त
धनगढी, जेठ २५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप २९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका ६ वटा प्रयोगशालामा ६२२ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा ८ सय ९९...






