June 16, 2026, Tuesday
२०८३ असार २

कैलाली

सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि

सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि

धनगढी, असार १६ (ई–रैवार) सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्रले सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको जनाएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिमले प्रदेश प्रमुख संयोजक खडक राज जोशीले मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको बताएका हुन। ६ महिनाको अवधिमा प्रदेशका २६२ वटा…

कैलाली कांग्रेस महाधिवेशन: सभापतिमा आधादर्जन बढीको चर्चा

कैलाली कांग्रेस महाधिवेशन: सभापतिमा आधादर्जन बढीको चर्चा

अरूण बम धनगढी असार १४(ई–रैवार): सुदूरपश्चिम प्रदेशको राजनीतिमा ‘हेविवेट’ जिल्लाका रुपमा कैलालीलाई हेरिन्छ । प्रतिनिधी सभाका पाँचवटा निर्वाचन क्षेत्र रहेको कैलालीको यो संख्या सुदूरपश्चिमका नौवटै जिल्लाहरुमा सबैभन्दा बढी हो । त्यसैले यहाँको राजनीतिले प्रदेशका अन्य जिल्लाको राजनीतिलाई समेत प्रभावित पार्ने गर्दछ । आशन्न नेपाली कांग्रेसको महाधिवेशनमा पनि कैलालीलाई रोचकताका साथ हेरिएको छ । हालका सभापति…

  • प्रतिपक्षको अहमतीका बीच सुदूरपश्चिम सरकारको बजेट बहुमतबाट पारित

    प्रतिपक्षको अहमतीका बीच सुदूरपश्चिम सरकारको बजेट बहुमतबाट पारित

    धनगढी असार १४(ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट प्रतिपक्षको असहमतीकाबीच बहुमतबाट पारित गरिएको छ । सोमबार बिहान बसेको प्रदेश सभाको बैठकबाट सरकारले ल्याएको ३० अर्ब ३३ करोड बराबरको बजेट बहुमतले पारित भएको हो । बजेटप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस,...

  • नदी कटानले सत्ती पुल अवरुद्ध भएपछि हजारौँको सम्पर्क टुट्यो

    नदी कटानले सत्ती पुल अवरुद्ध भएपछि हजारौँको सम्पर्क टुट्यो

    टिकापुर, असार १३ (ई-रैवार) कर्णाली नदी कटानले कैलाली–बर्दिया जोडने हुलाकी राजमार्गमा रहेको सत्ती पुल अवरुद्ध भएपछि हजारौँ नागरिकको सम्पर्क टुटेको छ । दैनिक हजारौँ नागरिक आवतजावत गर्ने सत्ती पुलको स्ल्याब कटान भएपछि आवतजावत बन्द भएको छ ।  कर्णाली नदीमा पानीको...

  • सुदूरपश्चिम प्रदेशमा कोरोना : मृत्यु दर शून्य

    सुदूरपश्चिम प्रदेशमा कोरोना : मृत्यु दर शून्य

    धनगढी, असार १२ (ई-रैवार) कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा यो रोगवाट सङ्क्रमित हुनेको मृत्यु दर शून्यमा झरेको छ । गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको...

  • माओवादी केन्द्र परित्याग गर्ने १४ जनप्रतिनिधिको पद रिक्त

    माओवादी केन्द्र परित्याग गर्ने १४ जनप्रतिनिधिको पद रिक्त

    काठमाडौँ, असार ११ (ई-रैवार) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) परित्याग गर्ने  १४  स्थानीय तहका पदाधिकारीको पद गुमेको छ । माओवादी केन्द्र परित्याग गर्ने नेकपा (एमाले)मा प्रवेश  गर्ने तीन प्रमुख, छ उपप्रमुखसहित १४  स्थानीय तहका पदाधिकारीको पद गुमेको हो । निर्वाचन...

  • कैलालीमा जारी निषेधाज्ञा थप एक साता लम्बियो (आदेश सहित)

    कैलालीमा जारी निषेधाज्ञा थप एक साता लम्बियो (आदेश सहित)

    धनगढी, असार ७ (ई-रैवार) कैलालीमा जारी निषेधाज्ञा थप एक साता लम्बिएको छ । कैलालीमा निषेधाज्ञाको स्वरूप परिवर्तन गरि थप एक साता निषेधाज्ञा लम्वाउने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीका अनुसार कोरोना महामारीको दोस्रो लहर सुरु...

  • सेती प्रादेशिक अस्पतालमा सोमबार ८ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा सोमबार ८ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, असार ७ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा सोमबार थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १०५ नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिकअस्पतालका सूचना अधिकारी...

  • धनगढीमा स्थानीयले सडकमै गरे रोपाइँ, सरकारविरूद्ध प्लेकार्डसहित नाराबाजी

    धनगढीमा स्थानीयले सडकमै गरे रोपाइँ, सरकारविरूद्ध प्लेकार्डसहित नाराबाजी

    धनगढी, असार ६ (ई-रैवार) तीन वर्षसम्म सडक नबनाएको भन्दै धनगढीका स्थानीयले सडकमै धान रोपाइँ गरेका छन्। हसनपुर-शिवनगर हिलाम्य अवस्थामा रहेको सडकमा स्थानीयले हलोगोरुसहित विरोध गर्न रोपाइँ गरेका हुन्। स्थानीयहरुले उपमहानगरपालिकाको वेवास्ताको कारण सडक तीन वर्षदेखि अलपत्र पारेको भन्दै धान रोप्दै...