May 2, 2026, Saturday
२०८३ बैशाख १९

दार्चुला

कांग्रेस सदूरपश्चिम अधिवेशनः प्रदेश सदस्य पदमा कोको जिते ?

कांग्रेस सदूरपश्चिम अधिवेशनः प्रदेश सदस्य पदमा कोको जिते ?

धनगढीः नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको आईतबार सम्पन्न निर्वाचनको सबै पदहरुको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । पदाधिकारीहरुको अन्तिम परिणाम सोमबार दिउँसो नै सार्वजनिक भईसक्दा बाँकी रहेको सदस्य पदको मतगणना अबेर राती सकिएको छ ।सार्वजनिक भएअनुसार भुगोल जिल्ला कोटामा अछामबाट खुलामा तुलाराम साउँद र महिलामा अनुराधा कुमारी स्वाँर बिजयी भएका छन् । यस्तै डोटीबाट सोही…

कांग्रेस सुदूरपश्चिम सभापतिमा संस्थापनबाट बलायर उम्मेदवार

कांग्रेस सुदूरपश्चिम सभापतिमा संस्थापनबाट बलायर उम्मेदवार

धनगढी  मंसिर १७(ई-रैवार)नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य वीरबहादुर बलायर उम्मेदवार बन्ने भएका छन् । संस्थापन समूहका नेताहरुको छलफलपछि पूर्वमन्त्रीसमेत रहेका बलायर प्रदेश सभापतिको उम्मेदवारमा चयन भएका हुन् ।सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरुबीच शुक्रबार बिहानदेखि नै छलफल भइरहेको थियो । तर सुदूरपश्चिममा कमजोर रहेको संस्थापन इतर समूहले…

  • संसदीय समितिद्वारा दार्चुला तिंकर सडकको निरीक्षण

    संसदीय समितिद्वारा दार्चुला तिंकर सडकको निरीक्षण

    दार्चुला, कात्तिक १३ (ई-रैवार)  महाकाली लोकमार्गअन्तर्गतको दार्चुला–तिंकर सडक खण्डको संघीय संसद्को विकास तथा प्रविधि समितिले निरीक्षण गरेको छ । समिति सभापति कल्याणी खड्का नेतृत्वको १३ सदस्यीय टोलीले नेपाली सेनाको हेलिकोप्टरमार्फत उक्त सडकको निरीक्षण तथा अनुगमन गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका...

  • प्रदेश गौरवका नौवटा प्रादेशिक सडक निर्माणकार्य तीव्र

    प्रदेश गौरवका नौवटा प्रादेशिक सडक निर्माणकार्य तीव्र

    धनगढी, कार्तिक ७ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा प्रदेश गौरवका नौवटा सडकको निर्माणकार्य अगाडि बढेको छ । प्रदेश सरकारले नौवटै जिल्लामा प्रदेश गौरवका सडक निर्माण गर्न लागेको हो । प्रादेशिक गौरवका आयोजनाअन्तर्गत प्रदेशभरि जम्मा १६४ किलोमिटरमा ठेक्का भएर काम भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले...

  • सुदूरपश्चिम प्रदेशमा करिब दुई अर्ब बराबरको धानबालीमा नोक्सानी

    सुदूरपश्चिम प्रदेशमा करिब दुई अर्ब बराबरको धानबालीमा नोक्सानी

    धनगढी, कार्तिक ५ (ई-रैवार) यसपटकको बर्षाले सुदूरपश्चिम प्रदेशमा किसानले लगाएको झण्डै दुईअर्ब बराबरको धानबालीमा नोक्सानी पुगेको छ । संघीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रारम्भिक प्रतिवेदनले प्रदेशभर एक अर्ब ९१ करोड ५ लाख २० हजार रुपैयाँ बराबरको ६८ हजार...

  • सञ्चार सुचारु गर्न हेलिकोप्टरमार्फत सोलार ढुवानी

    सञ्चार सुचारु गर्न हेलिकोप्टरमार्फत सोलार ढुवानी

    दार्चुला, असोज २० (ई-रैवार) एक वर्षदेखि सञ्चारविहीन बनेको कालापानी नजिकको गाउँ ब्यास गाउँपालिका–१ छाङरुमा रहेको स्काई टावर सञ्चालनमा ल्याउन प्रयास भइरहेको छ । छाङरुस्थित स्काई टावर सञ्चालनका लागि नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङ मंगलबार हेलिकोप्टरमार्फत् छाङरु पुग्नुभएको छ ।...

  • राष्ट्रिय कर्मचारी संगठनले ग¥यो दार्चुलाका बाढीपीडितलाई आर्थिक सहयोग

    राष्ट्रिय कर्मचारी संगठनले ग¥यो दार्चुलाका बाढीपीडितलाई आर्थिक सहयोग

     धनगढी, असोज १ (ई-रैवार) दार्चुलाको दुहुँ गाउँपालिकामा आएको बाढी पहिरो पीडितलाई नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले आर्थिक सहयोग गरेको छ । सुदूरपश्चिम प्रदेशमा कार्यरत माओवादी केन्द्र निकट कर्मचारीहरूले संगठित सदस्यबाट आर्थिक सहयोग संकलन गरी एक लाख एक...

  • दार्चुला घटना : प्रतिवेदन आगामी साता बुझाउने तयारी

    दार्चुला घटना : प्रतिवेदन आगामी साता बुझाउने तयारी

    काठमाण्डौँ, भदौ ९ (ई-रैवार) दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले आगामी हप्ता आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ। पटकपटक म्याद थप हुँदासमेत प्रतिवेदन बुझाउन नसकेको समितिले आगामी...