May 2, 2026, Saturday
२०८३ बैशाख १९

दार्चुला

सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी,भदौ २८ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ७६ जनामा कोरोना संक्रमण पुष्टि हो। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालाले दिएको जानकारी अनुसार सेती प्रादेशीक अस्पतालका  ७३ जना, डोटी प्रयोगशालामा दुइ जना र डडेलधुरा प्रयोगशालामा एक जनामा…

सुदूरपश्चिममा थप ६ जना कोरोना संक्रमण मुक्त, संक्रमण मुक्त हुनेको संख्या ५ हजार ४ सय ६७ पुग्यो

सुदूरपश्चिममा थप ६ जना कोरोना संक्रमण मुक्त, संक्रमण मुक्त हुनेको संख्या ५ हजार ४ सय ६७ पुग्यो

धनगढी,  भदौ २७ (ई-रैवार)   सुदूरपश्चिम प्रदेशमा थप ६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो संगै सुदूरपश्चिम प्रदेशमा ५ हजार ४ सय ६७ संक्रमितले कोरोना संक्रमण मुक्त भएका हुन । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले शुक्रवार कैलालीका ५ र कञ्चनपुरका १ जनालाई डिस्चार्ज गरिएको जानकारी दिएका छन् । सुदूरपश्चिम प्रदेशको सामाजिक…

  • शैलुन व्यवसायीलाई कोराना संक्रमण देखिएपछि दार्चुला सदरमुकाम सिल

    शैलुन व्यवसायीलाई कोराना संक्रमण देखिएपछि दार्चुला सदरमुकाम सिल

     दार्चुला, भदौ २५  (ई-रैवार) दार्चुला जिल्लामा कुनै ट्राभल हिस्ट्री नभएका शैलुन व्यवसायीमा कोराना संक्रमण देखिएसँगै पूरै महाकाली नगरपालिका सिल गरिएको छ । महाकाली नगरपालिका–४ खलंगा क्षेत्रमा शैलुन (कपाल काट्ने सेन्टर) सञ्चालन गर्दै आएका ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै बुधबार...

  • लिम्पियाधुरा वासीलाई नेपाली नागरिकता दिन व्याँस गाउँपालिकाको पहल

    लिम्पियाधुरा वासीलाई नेपाली नागरिकता दिन व्याँस गाउँपालिकाको पहल

    काठमाडौं,भदौ २५  (ई-रैवार) भारतद्वारा अतिक्रमित भूमिमा बसेका जनतालाई नेपाली नागरिकता दिन दार्चुलाको ब्याँस गाउँपालिकाले पहल गर्ने भएको छ । पालिकाले यो विषय आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा समेटेको छ । ‘भारतद्वारा अतिक्रमित क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले नेपाली नागरिकता...

  • कोभिड–१९ बाट प्रभावित तथा विदेशवाट फर्किएका लागि विशेष कार्यक्रम लागु हुदै

    कोभिड–१९ बाट प्रभावित तथा विदेशवाट फर्किएका लागि विशेष कार्यक्रम लागु हुदै

    शिद्धराज भट्ट धनगढी, भदौ २४ (ई-रैवार)  सुदूरपश्चिम प्रदेश सरकारले कोभिड—१९ बाट प्रभावित तथा विदेशवाट फर्किएकालाई स्वरोजगार बनाउन कृषि तथा पशुपक्षी विशेष कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । कृषि तथा पशुपक्षी व्यवसायवाट स्वरोजगार बनाउने लक्ष्य सहितको यो कार्यक्रम कार्यान्वयन गर्न लागिएको...

  • डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४ जनामा कोरोना पुष्टि

    डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४ जनामा कोरोना पुष्टि

    डडेल्धुरा, भदौ २४ (ई-रैवार डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालका अनुसार पछिल्लो २४ घण्टामा १ सय २७ जनाको कोरोना परीक्षण गर्दा दार्चुला र बझाङका ४ जनामा संक्रमण पुष्टि भएको...

  • सुदूरपश्चिम प्रदेशका तीन वटै प्रयोगशालामा आज ३१ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिम प्रदेशका तीन वटै प्रयोगशालामा आज ३१ जनामा कोरोना पुष्टि

      धनगढी, भदौ २१ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशको सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३१ जनामा संक्रमित थपिएका हुन । सुदूरपश्चिम प्रदेशका तीन वटै प्रयोगशालामा पछिल्लो...