सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा छैन एउटा पनि आइसियु
धनगढी, असोज ४ (ई–रैवार) कोरोनाको संक्रमण समुदायमा देखिन थालेको सुदूरपश्चिम प्रदेशका ७ वटा पहाडी जिल्लामा एउटा पनि आइसियु छैन। डडेल्धुराबाहेक ६ वटा पहाडी जिल्लामा भेन्टिलेटर पनि छैन। लक्षण भएका र जटिल अवस्थाका संक्रमित बढेमा बिरामी उपचारबाट बञ्चित हुनुपर्ने देखिएको छ।...






