June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

ब‌ैतडी

बैतडीमा गौरा पर्व र तीज मनाउन रोक

बैतडीमा गौरा पर्व र तीज मनाउन रोक

  बैतडी, साउन  ३२ (ई-रैवार)  सुदूरपश्चिमेलीहरुको मुख्य पर्वका रूपमा रहेको गौरा तथा हिन्दू महिलाको महान पर्व हरितालिका तीज मनाउन बैतडीमा रोक लगाइएको छ। कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जिल्लामा चाडपर्व मनाउँदा भीडभाड नहुने किसिमले मनाउन जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले आग्रह गरेको छ। तीज, गौराजस्ता पर्वहरु नजिक आइरहेको सन्दर्भमा नेपाल सरकारको निर्णयानुसार भीडभाड नहुने गरेर…

प्रदेशसभाद्धारा पारित विधेयकमा महासंघको आपत्ति, संघर्षका कार्यक्रम तय

प्रदेशसभाद्धारा पारित विधेयकमा महासंघको आपत्ति, संघर्षका कार्यक्रम तय

  धनगढी, साउन  ३१ (ई-रैवार) सुदूरपश्चिम प्रदेशसभाल भरखरै पारित गरिएको रेडियो, एफएम र टेलिभिजन सम्बन्धि व्यवस्था गर्न बनेको विधेयकका केही प्रावधानहरुप्रति नेपाल पत्रकार महासंघ लगायत सरोकार राख्ने संघ संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रदेशसभाद्धारा पारित विधेयकले नेपालको संविधानले व्यवस्था गरेको मूल मर्म तथा स्वतन्त्र प्रेसको मान्यता, सिद्धान्त र व्यवहार विपरीत रहेको भन्र्दै पत्रकार…

  • ५ दिनदेखि बेपत्ता महिलाको शव फेला

    ५ दिनदेखि बेपत्ता महिलाको शव फेला

      बैतडी, साउन  ३१ (ई-रैवार) ५ दिनदेखि बेपत्ता एक महिलाको शव फेला परेको छ । सुर्नया गाउँपालिकाका वडा नम्वर ५ रौलेश्वरकी ३९ वर्षीया जानकी मडैको पाटन नगरपालिका वडा नम्वर १ को भुङ्ङ भन्ने ठाउमा शव फेला गरेको हो । साउन...

  • महिला स्वास्थ्यकर्मीमाथि कुटपिट

    महिला स्वास्थ्यकर्मीमाथि कुटपिट

      बैतडी, साउन २६  (ई-रैवार) बैतडीमा एक महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। पुर्चौडी नगरपालिका ३ स्थित न्वादेउ स्थ्यचौकी अन्र्तगतको नकाली नगर स्वास्थ्य केन्द्रमा कार्यरत २५ बर्षीया अनमी जानकी भट्ट माथि कुटपिट भएको हो। स्थ्यकेन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि स्थानीय...

  • पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण

    पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण

      धनगढी, साउन २५ (ई-रैवार) नेपालमा आइतबार थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९ सय ७२ पुगेको छ । २४ घन्टामा देशका विभिन्न...

  • पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ

    पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ

      डडेल्धुरा, साउन २५ (ई-रैवार)  पछिल्लो २४ घण्टामा डडेल्धुरा प्रयोगशालामा परीक्षण गरिएकामध्ये १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा १ सय २५ नमूना परीक्षण गर्दा १२ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो । पोजेटिभ देखीएका संक्रमित डोटीको जोरायल...

  • मास्क नलाई हिड्नेलाई जरिवाना गर्दा ३४ हजार रकम संकलन

    मास्क नलाई हिड्नेलाई जरिवाना गर्दा ३४ हजार रकम संकलन

    वैतडी साउन २३(ई-रैवार) लकडाउन खुलेसँगै मानिसको चहलपहल बढ्न थालेपछि बैतडीमा मास्क लगाउन अनिवार्य गरिएको छ। जिल्ला प्रशासनले मास्क नलगाई हिँड्नेलाई १०० रुपैयाँ जरिवाना लिन थालेको हो। गत असार २३ गतेदेखि हालसम्म मास्क नलगाउने ३४१ जनालाई जरिवाना तिराइएको जिल्ला प्रहरी कार्यालय...