June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

ब‌ैतडी

सुदूरपश्चिम प्रदेशमा थप १ सय १४ कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार ५ सय १० पुग्यो

सुदूरपश्चिम प्रदेशमा थप १ सय १४ कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार ५ सय १० पुग्यो

  धनगढी, भदौ ८ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप १ सय १४ कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा आज १ सय १४ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ६९ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा…

काठमाडौंबाट सरुवा भई बैतडी आएका ४ प्रहरीमा कोरोना संक्रमण

काठमाडौंबाट सरुवा भई बैतडी आएका ४ प्रहरीमा कोरोना संक्रमण

  बैतडी, भदौ ८ (ई-रैवार) काठमाडौंबाट सरुवा भई बैतडी आएका प्रहरीमा कोरोना संक्रमण पुष्टि भएकोे छ। गत साउन २९ गते काठमाडौंबाट बैतडी सरुवा भएका एक प्रहरी जवान र एक अर्का प्रहरी जवानकी ६ महिने छोरीमा पनि कोरोना पुष्टि भएको हो । आइतबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक प्रहरी जवानसहित जिल्लाका ४ जनामा कोरोना पुष्टि…

  • पञ्चेश्वर गाउँपालिकाले लुकायो सूचना, आयोग गुहार्‍यो कांग्रेसले

    पञ्चेश्वर गाउँपालिकाले लुकायो सूचना, आयोग गुहार्‍यो कांग्रेसले

      बैतडी, भदौ ६ (ई-रैवार) बैतडीको पञ्चेश्वर गाउँपालिका विरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन निवेदन पठाइएको छ । गाउँपालिकाले सूचना माग गर्दा समेत उपलब्ध नगराएको भन्दै नेपाली कांग्रेस पञ्चेश्वर गाउँपालिका समितिले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन निवेदन पठाएको हो । जिल्ला प्रशासन...

  • निषेधाज्ञाको दोस्रो दिन : कैलाली कंचनपुर ठप्प

    निषेधाज्ञाको दोस्रो दिन : कैलाली कंचनपुर ठप्प

      धनगढी, भदौ ६ (ई-रैवार) दुई दिन देखि जारी निषेधाज्ञाले कैलाली कंचनपुर ठप्प रहेको छ । गत साउन ७ गतेबाट खुलेको लकडाउन पछि झण्डै एक महिना चहल पहल बढेको यी दुई जिल्लामा पुन भदौ ४ गते राती देखिको निषेधाज्ञाले सुनसा...

  • सुदूरपश्चिमका थप ९२ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिमका थप ९२ जनामा कोरोना संक्रमण पुष्टि

      धनगढी,  भदौ ५ (ई-रैवार) कैलालीका ३४ भदौ ५ (ई-रैवार)  सहित शुक्रवार सुदूरपश्चिममा थप ९२ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ९२ जनामा संक्रमण पुष्टि भएको हो । डडेल्धुरा अस्पतालमा पछिल्लो...

  • अत्यावश्यक सेवा बाहेक आजदेखि सुदुरपश्चिमका ४ जिल्लामा निषेधाज्ञा

    अत्यावश्यक सेवा बाहेक आजदेखि सुदुरपश्चिमका ४ जिल्लामा निषेधाज्ञा

      धनगढी, भदौ ५ (ई-रैवार)  अत्यावश्यक सेवा बाहेक आजदेखि सुदुरपश्चिमका ४ जिल्लामा निषेधाज्ञा गरिएको छ । सुदुरपश्चिमका कैलाली र कनचनपुर जिल्ला, बैतडीको दशरथ चन्द नगरपालिकामा आजदेखि पुर्ण निषेधाज्ञा गरिएको छ भने डडेल्धुरामा आंशिक निषेधाज्ञा गरिएको हो । कोरोना संक्रमित बढ्दै...