June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

ब‌ैतडी

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ५६ जनामा कोरोना पुष्टि

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ५६ जनामा कोरोना पुष्टि

  डडेल्धुरा, भदौ १६  (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ५६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ सय ३५ जनाको कोरोना परीक्षण भएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको हो । डडेल्धुरा अस्पतालको प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार बझाङका ३८, बैतडीका ११, अछामका ५ र डडेल्धुराका २ जनामा कोराना पुष्टी भएको छ…

सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

  धनगढी, भदौ १३ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा सुदूरपश्चिमका ६४ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ७ सय ३९ जनाको कोरोना परीक्षण भएकोमा ३ महिला र १२ पुरुष गरी १५ जनामा संक्रमण पुष्टि…

  • डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४९ जनामा कोरोना पुष्टि

    डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४९ जनामा कोरोना पुष्टि

      डडेल्धुरा, भदौ १३ (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४९ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३ सय ८५ जनाको कोरोना परीक्षण भएकोमा ४९ जनामा संक्रमण पुष्टि भएको हो । प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार पछिल्लो २४...

  • सुदूरपश्चिम प्रदेशमा आज १ सय २९ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिम प्रदेशमा आज १ सय २९ जनामा कोरोना पुष्टि

      धनगढी, भदौ ९ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज १ सय २९ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १ सय २९ जनामा संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिम प्रदेशमा रहेका...

  • सुदूरपश्चिम प्रदेशमा २ प्रतिशत जनसंख्यामा मात्रै कोरोनाको परीक्षण

    सुदूरपश्चिम प्रदेशमा २ प्रतिशत जनसंख्यामा मात्रै कोरोनाको परीक्षण

      धनगढी, भदौ ९  (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा २ प्रतिशत जनसंख्यामा मात्रै कोरोनाको परीक्षण गरीएको छ । सुदूरपश्चिम प्रदेशमा गएको ५ महिनामा पीसीआर पद्धतिबाट कूल जनसंख्याको २.१ प्रतिशत मात्रै कोरोनाको नमुना जाँच गरिएको हो । सुदूरपश्चिम प्रदेशमा जाँच गरिएका नमुनामध्ये सोमबारसम्म...

  • गौरा पर्वको आज तेस्रो दिन : गौरादेवीलाई गौराघरमा भित्र्याउदै 

    गौरा पर्वको आज तेस्रो दिन : गौरादेवीलाई गौराघरमा भित्र्याउदै 

      धनगढी, भदौ ९  (ई-रैवार) सुदूरपश्चिममा मनाइने गौरापर्वको आज तेस्रो दिन ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउदै छन्। स्थानीय भाषामा भितरीकी गौरा अथवा “ठूली गौरा ”भनिने आजको दिनलाई ब्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन्। ब्रतालु महिलाहरुले बिहानै नुवाईधुवाई गरेर...