सेती प्रादेशिक अस्पतालमा थप १२८ जनामा कोरोना पुष्टि, ५ जना संक्रमितको मृत्यु
धनगढी, वैशाख २० (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा आज थप १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४४८ नमूना परीक्षण गर्दा सोमबार १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना...






