April 24, 2026, Friday
२०८३ बैशाख ११

सुदुरपश्चिम

कैलालीमा एक वडा सदस्यको कोरोना संक्रमणबाट मृत्यु

कैलालीमा एक वडा सदस्यको कोरोना संक्रमणबाट मृत्यु

कैलाली,वैशाख २४ (ई-रैवार)  कैलालीमा एक वडा सदस्यको कोरोनाका कारण मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिकाका वडा नम्बर ६ का ३४ वर्षीय वडा सदस्य जमान सिंह देउवाको गएराति शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको हो। वडा कार्यालयका अनुसार लम्कीचुहाको भल्कामा रहेको राधास्वामीमा निर्माण गरिएको आइसोलेशनमा अक्सिजनको अभाव भएपछि उनलाई बिहीबार नेपालगन्ज रिफर गरिएको थियो।

सहजपुर–बोगटान सडकको ट्र्याक जेठ मसान्तसम्म जोडिने

सहजपुर–बोगटान सडकको ट्र्याक जेठ मसान्तसम्म जोडिने

डोटी, वैशाख २४ (ई-रैवार)  डोटीको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान सडकको ट्र्याक जेठ मसान्तसम्म जोडिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको रु तीन करोड ८३ लाखको लागतमा निर्माण भइरहेको उक्त सहजपुर–बोगटान सडकमा खड्काकृष्ण, बङ्गलामुखी र पवन निर्माण कम्पनीले संयुक्तरूपमा निर्माण गरिरहेका छन् । कोरोना कहरका कारण यहाँका अन्य सडक क्षेत्र तथा विकास निर्माणका काम रोकिए पनि…

  • बाजुरामा बाढीबाट साँफे–मार्तडी सडकखण्ड अवरुद्ध

    बाजुरामा बाढीबाट साँफे–मार्तडी सडकखण्ड अवरुद्ध

    बाजुरा, वैशाख २४ (ई-रैवार) केही दिनदेखि लगातार जिल्लाका विभिन्न क्षेत्रमा परेकोे अविरल वर्षासंँगैको असिनापानीका कारण साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। बूढीगंगा नगरपालिका २ स्थित ताप्रीसेरा घट्टे खोलामा आएको बाढीका कारण साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको हो। निरन्तरको वर्षात्बाट  विभिन्न स्थानमा ठूलो...

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई मातृशोक

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई मातृशोक

    डोटी, वैशाख २३ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ ।  केआइसिंह गाउँपालिका–६ फलेडीका स्थायी बासिन्द रहेका मुख्यमन्त्री भट्टकी आमा ८४ वर्षीया शारदाको आज निधन भएको हो । खासै बिरामी नभए पनि उमेरले शारीरिक कमजोरी भई उनको निधन...

  • सुदूरपश्चिम प्रदेशमा एकै दिन १२ जना कोरोना संक्रमितको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा एकै दिन १२ जना कोरोना संक्रमितको मृत्यु

    धनगढी, वैशाख २३ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा एकै दिन १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र बझाङ जिल्लामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको हो । सुदूरपश्चिम स्यास्थ्य निर्देशनालय दिपायलले दिएको जानकारी अनुसार महेन्द्रनगरको...

  • सेती प्रादेशिक अस्पतालमा थप ३६९ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा थप ३६९ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, वैशाख २३ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा बिहिबार थप ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६५० नमूना परीक्षण गर्दा ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना...

  • सङ्क्रमित बोक्नै मान्दैनन् डोटीका एम्बुलेन्स चालक

    सङ्क्रमित बोक्नै मान्दैनन् डोटीका एम्बुलेन्स चालक

    डोटी, वैशाख २३ (ई-रैवार) पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित हुनेको दर वृद्धि हुँदै गएको छ । जिल्लामा स्वास्थ्य उपचार गर्न समस्या भएपछि जिल्लाबाहिर तथा ग्रामीण क्षेत्रबाट यहाँका अस्पतालमा उपचारका लागि कोरोना सङ्क्रमित बिरामी ल्याउन र लैजान एम्बुलेन्स चालकले मान्ने गरेका...

  • सेती प्रादेशिक अस्पतालमा आज १२१ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा आज १२१ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, वैशाख २२ (ई-रैवार)  सेती प्रादेशिक अस्पतालमा आज थप १२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बुधबार १८५ नमूना परीक्षण गर्दा १२१ जनामा संक्रमण पुष्टि भएको हो अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो २४...