कैलालीमा एक वडा सदस्यको कोरोना संक्रमणबाट मृत्यु
- Eraibar
- २०७८ बैशाख २४, शुक्रबार १४:४३
- 9 Shares

कैलाली,वैशाख २४ (ई-रैवार)
कैलालीमा एक वडा सदस्यको कोरोनाका कारण मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिकाका वडा नम्बर ६ का ३४ वर्षीय वडा सदस्य जमान सिंह देउवाको गएराति शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको हो।
वडा कार्यालयका अनुसार लम्कीचुहाको भल्कामा रहेको राधास्वामीमा निर्माण गरिएको आइसोलेशनमा अक्सिजनको अभाव भएपछि उनलाई बिहीबार नेपालगन्ज रिफर गरिएको थियो।
- एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
- महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
- यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
- महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२





प्रतिकृया दिनुहोस्