सेती प्रादेशिक अस्पतालमा आज ४९३ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु
धनगढी, वैशाख २५ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा आज थप ४९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ हजार ३२ नमूना परीक्षण गर्दा ४९३ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना...






