April 24, 2026, Friday
२०८३ बैशाख ११

सुदुरपश्चिम

भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी, वैशाख २८ (ई-रैवार) कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा श्वासप्रश्वास र फोक्सोमा समस्या देखिएको छ । उनीहरुलाई अक्सिजन र भेन्टिलेटरको आवश्यकता छ । अस्पतालमा जनशक्तिको अभाव हुँदा भेन्टिलेटर चल्दैनन् भने अक्सिजनको जताततै हाहाकार छ । भेन्टिलेटर नचलेपछि उपचारका…

कैलालीमा निषेधाज्ञा जेठ ६ गतेसम्म लम्ब्याइयो (सूचीसहित)

कैलालीमा निषेधाज्ञा जेठ ६ गतेसम्म लम्ब्याइयो (सूचीसहित)

धनगढी, वैशाख २८ (ई-रैवार) कैलालीमा जारी निशेधाज्ञा जेठ ६ गतेसम्म लम्ब्याउने निर्णय गरिएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीले जेठ ६ गतेसम्मका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। कोरोना संक्रमण झन–झन बढ्न थालेको भन्दै डीसीसीएमसीले जेठ ६ गतेसम्मका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताएका हुन। यसअघि…

  • सुदूरमा कोरोना कहर : दीर्घरोगले मृत्यु नजिक, २७ दिनमा २२७ को मृत्यु

    सुदूरमा कोरोना कहर : दीर्घरोगले मृत्यु नजिक, २७ दिनमा २२७ को मृत्यु

    कैलाली, वैशाख २७ (ई-रैवार) नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा हालसम्म २ सय २७ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा अधिकांश दीर्घरोगी रहेका छन् । कोरोना संक्रमित भएपछि श्वास प्रश्वासमा समस्या आएर अस्पताल भर्ना भएका मध्ये अधिकांशलाई दीर्घ रोग देखिएको...

  • सुदूरपश्चिम प्रदेशमा थप १७ जना कोरोना संक्रमितको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा थप १७ जना कोरोना संक्रमितको मृत्यु

    धनगढी,वैशाख २७ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीलका अनुसार पछिल्लो २४ घण्टामा कैलाली, कञ्चनपुर, बाजुरा, डोटी र बैतडीका गरी १७ जनाको मृत्यु भएको हो। सुदूरपश्चिम निर्देशनालय डोटीका अनुसार कैलालीका सबैभन्दा...

  • बाजुरामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

    बाजुरामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

    बाजुरा, वैशाख २७ (ई-रैवार) बाजुरामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । नयाँ भेरियन्टको दोस्रो कोरोना संक्रमणका कारण सोमबार विहान दुई जनाको मृत्यु भएको हो । जिल्ला अस्पताल बाजुराका कोभिड–१९ सुचना अधिकारी चुडामणी पन्तले बडीमालिका नगरपालिका–२ का ५९...

  • जनशक्ति र स्वास्थ्य उपकरण अभावमा स्थानीय तह

    जनशक्ति र स्वास्थ्य उपकरण अभावमा स्थानीय तह

    भजनी, वैशाख २६ (ई-रैवार) कोरोनाको नयाँ भेरियन्ट तीव्ररुपमा फैलिँदै गएपछि कैलालीका स्थानीय तहले तयारीको कामलाई अगाडि बढाए पनि दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको अभावमा समस्या झेल्दै आएका छन्। भजनी नगरपालिकाले १५ शय्याको आइसोलेशन वार्ड तयार गरेको छ। आइसोलेशनमा अनमी...

  • सेती प्रादेशिक अस्पतालमा आज थप ३२८ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

    सेती प्रादेशिक अस्पतालमा आज थप ३२८ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

    धनगढी, वैशाख २६ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा आज थप ३२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६२३ नमूना परीक्षण गर्दा ३२८ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी...

  • डोटीका कारागारमा रहेका कैदी बन्दीसँगको भेटघाट बन्द

    डोटीका कारागारमा रहेका कैदी बन्दीसँगको भेटघाट बन्द

    डोटी, वैशाख २६ (ई-रैवार) डोटीका कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । कोरोना सङ्क्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको कारागार प्रशासनले जनाएको छ । कैदीका आफन्तसँगको भेटघाटबाट कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने र जोखिम हुने...