धनगढी उपमहानगरपालिकाद्वारा वडामै कोरोना परीक्षण र घरमै औषधी वितरण सुरु
धनगढी, जेठ ११ (ई-रैवार) धनगढीमा वडास्थरमै पुगेर कोरना परीक्षण र औषधी समेत वितरण गर्न सुरु गरेको छ । धनगढी उपमहानगरपालिकाका कोरोना पोजेटिभ देखिएकालाई घरमै परीक्षण र औषधी वितरण सुरु गरेको हो । धनगढी उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षण लक्ष्मीराज उपाध्यायले सोमबार देखि...






