April 24, 2026, Friday
२०८३ बैशाख १२

सुदुरपश्चिम

निषेधाज्ञामै भारत पस्ने र फर्कने उत्तिकै

निषेधाज्ञामै भारत पस्ने र फर्कने उत्तिकै

धनगढी, जेठ १८ (ई-रैवार)  कैलालीको त्रिनगर–गौरीफन्टा भन्सार नाकामा नेपाल भित्रिने र बाहिरिनेको संख्या उत्तिकै छ । कुनै दिन दुई/तीन सय जना नेपाली घर फर्किरहेका हुन्छन् भने कुनै दिन कामको खोजीमा त्यत्तिकै संख्यामा भारत पसिरहेकाहरूको लर्को हुन्छ । नाकामा सीमा वारपार गर्नेको रेकर्ड राख्दै आएको सशस्त्र प्रहरी पोस्टका अनुसार वैशाख १६ यता ८ हजार ४ सय ७५ जना…

ह्युमानिटी फाउण्डेसनले बैतडीमा ४५ थान अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री पठायो

ह्युमानिटी फाउण्डेसनले बैतडीमा ४५ थान अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री पठायो

धनगढी, जेठ १८ (ई-रैवार)  ह्युमानिटी फाउण्डेसन नेपालले बैतडी जिल्लाका लागि ४५ थान अक्सिजन सिलिण्डर, ५० हजार थान मास्क लगायत स्वास्थ्य सामाग्री पठाएको छ । पहिलो चरणमा एक साताअघि ३० सिलिण्डर अक्सिजनका नयाँ सिलिण्डर पठाएको ह्युमानिटी फाउण्डेसनले थप सामग्री पठाएको हो । कोरोना संक्रमितहरुको जीवन रक्षाका लागि निशुल्क अक्सिजन अभियान सञ्चालन गर्दै आएको ह्युमानिटी फाउण्डेसन नेपालले…

  • डोटी घटनाका घाइते आमा–छोरीको उपचार खर्च सरकारले बेहोर्ने

    डोटी घटनाका घाइते आमा–छोरीको उपचार खर्च सरकारले बेहोर्ने

    काठमाडौँ, जेठ १७ (ई-रैवार) डोटी जिल्लाको आदर्श गाउँपालिकामा भएको घटनामा परी घाइते भएका आमा–छोरीको उपचार सरकारले बेहोर्ने भएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी घाइते लक्ष्मी भाट र अञ्जु भाटको उपचारमा लाग्नै सबै खर्च सरकारले बेहोर्ने जनाएको...

  • जिउदै जलाईएकी महिलालाई थप उपचारका लागि काठमाडौँ लगियो

    जिउदै जलाईएकी महिलालाई थप उपचारका लागि काठमाडौँ लगियो

    डोटी, जेठ १७ (ई-रैवार)  जिउदै जलाइएकी महिलालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । डोटी आदर्श गाउँपालिकामा शनिवार राती जिउदै जलाइएकी महिलालाई नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाडौँ लगिएको हो । आदर्श गाउँपालिका वडा नम्बर ४ रोडिङ्गे गाउँकि...

  • कांग्रेस नेता जोशीको पहलमा डौड स्वास्थ्यचौकीलाई अक्सिजन सिलिण्डर

    कांग्रेस नेता जोशीको पहलमा डौड स्वास्थ्यचौकीलाई अक्सिजन सिलिण्डर

    डोटी जेठ १७ (ई-रैवार) नेपाली कांग्रेसका नेता धर्मराज जोशीको पहलमा सायल गाउँपालिकाको डौड स्वास्थ्य चौकीका लागि तीन थान अक्सिजन सिलिण्डर आएको छ । नेता जोशीको पहलमा ह्युमनिटी फाउण्डेसन धनगढीले २७ लिटर क्षमताका तीनवटा सिलिण्डर उपलब्ध गराएको हो । यस्तै थप...

  • टीकापुर अस्पताललाई बेलायतबाट स्वास्थ्य सामग्री प्रदान

    टीकापुर अस्पताललाई बेलायतबाट स्वास्थ्य सामग्री प्रदान

    लन्डन, जेठ १७ (ई-रैवार) कैलालीको टीकापुर अस्पताललाई बेलायतमा बस्दै आएका तीन युवा व्यवसायीले स्वास्थ्य सामग्री प्रदान गरेका छन् । झापा बाह्रदशी गाउँपालिका राजगढ स्थायी घर भई बेलायतमा एक दशकभन्दा बढी बस्दै आएका टङ्क भट्टराई र काठमाडौँ घर भएका आशिष महर्जन...

  • सरकारले संबिधान भन्दा बाहिर गएर मन्त्रीमण्डल पुर्नगठन गरेको काँग्रेसको आरोप

    सरकारले संबिधान भन्दा बाहिर गएर मन्त्रीमण्डल पुर्नगठन गरेको काँग्रेसको आरोप

    धनगढी, जेठ १६ (ई-रैवार) काँग्रेसले सरकार जोगाउन मन्त्रीमण्डल पुर्नगठन गरेको आरोप लगाएको छ । नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलको आईतबार बसेले प्रदेश सरकार जोगाउनमन्त्रीमण्डल पुर्नगठन गरेको आरोप लगाएको हो। नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डा. रणबहादुर रावलले आईतबार बसेको...