सेती प्रादेशिक अस्पतालमा सोमबार ३८ जनामा कोरोना संक्रमण पुष्टि
- Eraibar
- २०७८ जेष्ठ १७, सोमबार १७:०८
- 10 Shares

धनगढी, जेठ १७ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा सोमबार थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा छिल्लो २४ घण्टामा २ सय ८१ जनाको परिक्षण गर्दा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले हाल अस्पतालमा थप ५१ जनाको उपचार भइरहेको बताएका छन्।
अस्पतालमा ३ जना भेन्टिलेटर, १६ आइसीयु र ३३ जनाको अक्सिजन सर्पोट उपचार भइरहेको अस्पतालका श्रेष्ठले जानकारी दिए । अस्पतालबाट ६ जना डिस्चार्ज भएका छन् भने १० जना भर्ना भएका छन् । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।
- एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
- महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
- यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
- महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२





प्रतिकृया दिनुहोस्