सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
धनगढी, जेठ २५ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएको छ । मुख्यमन्त्री भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत पाएका हुन । मुख्यमन्त्री भट्टले प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव...






