April 25, 2026, Saturday
२०८३ बैशाख १२

सुदुरपश्चिम

पहिरो जाँदा अवरुद्ध भएको भीमदत्त राजमार्ग खुल्यो

पहिरो जाँदा अवरुद्ध भएको भीमदत्त राजमार्ग खुल्यो

डोटी,असार १ (ई-रैवार)  लगातारको वर्षातका कारण पहिरो जाँदा अवरुद्ध भएको भीमदत्त राजमार्ग खुलेको छ। वर्षातका कारण भीमदत्त राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको थियो । डोटीको गैरा बजार नजिक गएको पहिरो दुई डोजर प्रयोग गरेर पन्छ्याइएको इलाका प्रहरी चौकी गैराले जनाएको छ। सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको थियो।

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

पोखरा, असार १ (ई-रैवार) गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाको बहुमतले पारित भएको छ । गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सोमबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबार छलफल गरी पारित गरिएको हो । गण्डकीमा शनिबार मात्रै नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त गठबन्धनको सरकार बनेको छ । सोही सरकारले…

  • डोटीमा असार १० सम्म निषेधाज्ञा थप गर्ने निर्णय

    डोटीमा असार १० सम्म निषेधाज्ञा थप गर्ने निर्णय

    डोटी, असार १ (ई-रैवार) डोटीमा असार १० गतेसम्मका लागि चौथोपटक निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले गए राति १२ बजेदेखि लागु हुने गरी असार १० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय...

  • सुदूरपश्चिम प्रदेशमा ओली समूहका ७ सांसद निलम्बित

    सुदूरपश्चिम प्रदेशमा ओली समूहका ७ सांसद निलम्बित

    धनगढी, जेठ ३१ (ई-रैवार)  नेकपा एमाले ओली पक्षका ७ जना प्रदेशसभा सदस्यलाई निलम्बन गरेको छ । सुदूरपश्चिम प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले ह्वीप उल्लंघन गरेको भन्दै केपी शर्मा ओली पक्षका ७ जनालाई निलम्बन गरेको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री...

  • सेती प्रादेशिक अस्पतालमा आज १३ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा आज १३ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, जेठ ३१ (ई-रैवार)  सेती प्रादेशिक अस्पतालमा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ३१ नमुना परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना...

  • बैतडीमा निषेधाज्ञा केही खुकुलो पार्दै असार १५ गतेसम्म थप्ने निर्णय

    बैतडीमा निषेधाज्ञा केही खुकुलो पार्दै असार १५ गतेसम्म थप्ने निर्णय

    बैतडी, जेठ ३१ (ई-रैवार) भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा चौथोपटक निषेधाज्ञा थप गर्ने निर्णय भएको छ। सोमबारसम्म जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार १५ गतेसम्म थप्ने निर्णय भएको हो । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको...

  • कञ्चनपुरमा सर्पको टोकाईबाट एक पुरुषको मृत्यु

    कञ्चनपुरमा सर्पको टोकाईबाट एक पुरुषको मृत्यु

    कञ्चनपुर, जेठ ३१ (ई-रैवार) कञ्चनपुरमा एक पुरुषको सर्पको टोकाईबाट मृत्यु भएको छ ।  दोधारा चाँदनी नगरपालिका–८ बस्ने वर्ष ४९ का दुर्गा बहादुर थापाको आईतवार धान रोपाई गर्ने क्रममा दिउँसो करेत सर्पले टोकेको थियो । सर्पले डसेपछि उनलाई उपचारको लागि महाकाली...

  • मकैमा अमेरिकी फौजी किराको प्रकोप

    मकैमा अमेरिकी फौजी किराको प्रकोप

    बैतडी, जेठ ३१ (ई-रैवार) मुख्य खाद्य बालीका रुपमा रहेको मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिएपछि बैतडीका किसान चिन्तित भएका छन्। फौजी किराको प्रकोप देखिएपछि भर्खरै उम्रेका बोटहरु सखाप भएका छन्। जिल्लाको दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सुर्नया गाउँपालिका, मेलौली नगरपालिकालगायतका किसानले...