सुदूरपश्चिम प्रदेशमा आज ५६ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी, असार १८ (ई–रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ सय ८६ नमूनाको कोरोना परिक्षण गरिएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार शुक्रबार...






