April 25, 2026, Saturday
२०८३ बैशाख १२

सुदुरपश्चिम

जिल्ला डोटी अस्पतालको एम्बुलेन्स बाटोमै थन्कियो

जिल्ला डोटी अस्पतालको एम्बुलेन्स बाटोमै थन्कियो

डोटी, साउन २ (ई–रैवार) डोटी जिल्ला अस्पतालको एम्बुलेन्स बिच बाटोमै अलपत्र अवस्थामा रहेको छ । बिरामी बोकेर असार २५ गते धनगढी जाँदा बिग्रिएको एम्बुलेन्स बाटोमै अलपत्र अवस्था रहेको हो । जिल्ला अस्पताल डोटीमा कार्यरत एक कर्मचारी बिरामी भएपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा उक्त एम्बुलेन्स डडेल्धुराको साहुखर्क भन्ने स्थानमा बिग्रिएको थियो । एम्बुलेन्स बिग्रेपछि…

डोटीको शिखर नगरपालिकामा आँप प्रदर्शनी

डोटीको शिखर नगरपालिकामा आँप प्रदर्शनी

एकेन्द्र चन्द डोटी, साउन १ (ई–रैवार) डोटीमा आँप प्रदर्शनी गरिएको छ । डोटीको शिखर नगरपालिका वडा न २ मुडेगाउको कालागाडमा आँप प्रदर्शनी गरिएको हो । शिखर नगरपालिकाका विभिन्न गाउँमा किसानले उत्पादन गरेका आँप प्रदर्शनीमा राखियका हुन । आँप उत्पादनको पकेट क्षेत्र मानिय पनि गत बर्ष कोरोना महामारिले गर्दा लकडाउन गरिए पछि किसानले उत्पादन गरेका आँप…

  • कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

    कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

    कर्णाली, साउन १ (ई–रैवार) प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशका सबै जिल्लामा लागु हुने गरी बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता...

  • कैलालीमा पढाइ शिविर र रुपान्तरण कक्षामा आकर्षण बढ्दो

    कैलालीमा पढाइ शिविर र रुपान्तरण कक्षामा आकर्षण बढ्दो

    भजनी, असार ३१ (ई–रैवार) टीकापुर नगरपालिका–७ की सीता चौधरीले छोरालाई पढाइ शिविरमा पढाउन थालेको धेरै भएको छैन। छोराले अध्ययनमा भन्दा साथीसँग बढी घुलमिल हुने र पढाइमा ध्यान दिन छाडेपछि उनलाई निकै चिन्ता हुन्थ्यो। उनको त्यो चिन्ता धेरै दिन रहेन। नयाँ...

  • बझाङमा सामाजिक सुरक्षा कोषको ३९ लाख रकम गायब !

    बझाङमा सामाजिक सुरक्षा कोषको ३९ लाख रकम गायब !

    बझाङ, असार ३१ (ई–रैवार) बझाङमा सामाजिक सुरक्षा कोषको ३९ लाख रकम गायब भएको छ । बझाङको बुङ्गल नगरपालिका वडा न ९ र ११ को सामाजिक सुरक्षा भत्ता बापतको रकम वडा सचिवको कोठाबाटै गायब भएको हो। बुङ्गल नगरपालिकाको वडानम्बर ९ र...

  • बेहडाबाबा मन्दिरमा महारुद्री तथा महामृत्युञ्जय अनुष्ठान लाग्ने

    बेहडाबाबा मन्दिरमा महारुद्री तथा महामृत्युञ्जय अनुष्ठान लाग्ने

    धनगढी, असार ३१ (ई–रैवार)  बेहडाबाबा मन्दिरमा महारुद्री तथा महामृत्युञ्जय अनुष्ठान लाग्ने भएको छ। मन्दिर व्यवस्थापन समितिले बुधबार धनगढीमा पत्रकार सम्मेलनगरी अनुष्ठान लाग्ने बारे जानकारी दिएको हो। धनगढी उप–महानगरपालिका वडा नम्बर १६ मा रहेको बेहडाबाबा मन्दिरमा महारुद्री तथा महामृत्युञ्जय अनुष्ठान लाग्ने...

  • कैलालीको गौरीगंगाबाट पाटेबाघको छाला सहित २ जना पक्राउ

    कैलालीको गौरीगंगाबाट पाटेबाघको छाला सहित २ जना पक्राउ

    धनगढी, असार ३१ (ई–रैवार)  कैलालीको गौरीगंगा नगरपालिकाबाट प्रहरीले पाटे बाघको छाला सहित दुई जनालाई पक्राउ गरेको छ । गौरीगंगा नगरपालिका वडा नम्बर ७ मटकौना स्थित सिंहासन सामुदायिक बन उपभोक्ता समुहको भवन अगाडीबाट मंगलबार साझ प्रहरीले पाटे बाघको छाला सहित उनीहरुलाई...

  • कैलालीको मसुरिया पुगेको बाघ सिकारीले मारेको पुष्टि

    कैलालीको मसुरिया पुगेको बाघ सिकारीले मारेको पुष्टि

    कैलाली, असार ३० (ई–रैवार) गत फागुनको पहिलो साता गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा देखिएको पाटबाघलाई सिकारीले मारेको पुष्टि भएको छ । मोहन्याल गाउँपालिका वडा नम्बर ५ सालघारीका स्थानीयले पाटेबाघको छाला बेच्न खोज्दा प्रहरीले पक्राउ गरेपछि सोही बाघ मारेको पुष्टि...

  • सुदूरपश्चिम प्रदेश सरकारद्वारा तीन स्रष्टा सम्मानित

    सुदूरपश्चिम प्रदेश सरकारद्वारा तीन स्रष्टा सम्मानित

    कञ्चनपुर, असार ३० (ई–रैवार) सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले भानुजयन्तीका अवसरमा आज विभिन्न विधामा क्रियाशिल तीन श्रष्टालाई नगद पुरस्कारसहित सम्मान गरेको छ। मन्त्रालयले भाषा, संस्कृति, साहित्य, नाट्य, सङ्गीत, ललितकलालगायत विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा सुदूरपश्चिम प्रदेशको छवि उच्च पार्न महत्वपूर्ण...