April 25, 2026, Saturday
२०८३ बैशाख १२

सुदुरपश्चिम

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

धनगढी, कार्तिक २ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । आइतबारदेखि परेको अविरल वर्षाका कारण प्रदेशका विभिन्न स्थानमा जनधनको क्षति भएपछि मुख्यमन्त्री भट्टले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा विभिन्न ठाउँमा क्षति पुगेकाकाले आकस्मिक बैठक बस्न लागेको प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानून…

पहिरोमा परि बझाङको थलारामा २३ जना बेपत्ता

पहिरोमा परि बझाङको थलारामा २३ जना बेपत्ता

बझाङ, कार्तिक २ (ई-रैवार)  बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार थलारा गाँउपालिका वडा नं ४ डिख्लामा मंगलबार पहिरो जादा २३ जना बेपत्ता भएका हुन । प्रहरीका अनुसार बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन् । तल्लो डिख्ला र…

  • सेतीकाे नदीमा पानीकाे बहाव बढेर पुल छोयाे, यातायात ठप्प

    सेतीकाे नदीमा पानीकाे बहाव बढेर पुल छोयाे, यातायात ठप्प

     डोटी, कार्तिक २ (ई-रैवार) जिल्ला सदरमुकाम सिलगढीसहित दुई जिल्ला अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको पुल खतरामा परेकाे छ। तीन दिनदेखिकाे वर्षाका कारण नदीमा पानीकाे बहाव बढेर पुल समानान्तर हुँदै बग्न थालेपछि पुल खतरामा परेकाे हाे। सेती नदीमा आएको बाढी...

  • वर्षाका कारण भित्र्याउन ठिक्क पारेकाे धानबाली नष्ट, किसान चिन्तित

    वर्षाका कारण भित्र्याउन ठिक्क पारेकाे धानबाली नष्ट, किसान चिन्तित

    धनगढी, कार्तिक २ (ई-रैवार) कञ्चनपुर शुक्लाफाँटाकी मिना पौडेल दशैंको अघिल्लो दिन धान काटेर दशैंको रमझममा थिइन्। टीकाको रौनक सकिएको थिएन, तर अचानक आकाश कालो निलाे हुन थाल्यो,बेस्सरी हावाहुरी चल्न थाल्यो। भीषण वर्षा हुन थाल्याे। उनले भित्र्याउन ठिक्क पारेको धानबाली खेतमै...

  • कर्णाली नदीको तटबन्ध भत्काएर बाढी गाउँ पस्यो

    कर्णाली नदीको तटबन्ध भत्काएर बाढी गाउँ पस्यो

    टीकापुर, कार्तिक २ (ई-रैवार)  टीकापुर नगरपालिका-५ शाहीपुरमा कर्णाली नदीको तटबन्ध भत्काएर बाढी गाउँ पसेको छ । लगातार भएको वर्षा कारण मंगलबार दिउँसो १ः३० मा कर्णाली नदी तटबन्ध भत्काएर नदी गाउँ पसेको हो । कर्णाली नदीमा बाढी पसेपछि टीकापुर नगरपालिकाले नदी...

  • सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लामा विद्युत र सञ्चार सेवा अवरुद्ध

    सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लामा विद्युत र सञ्चार सेवा अवरुद्ध

    धनगढी कार्तिक २ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाको विद्युत र टेलिफोन सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । सोमबार साँझदेखिको लगातार वर्षापछि  दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्क विच्छेद भएको प्रहरीले जनाएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी...

  • सेती नदीको बाढीमा ढुंगाडका ६० जना फसे, उद्दारमा सहयोग गर्न आग्रह

    सेती नदीको बाढीमा ढुंगाडका ६० जना फसे, उद्दारमा सहयोग गर्न आग्रह

    धनगढी, कार्तिक २ (ई-रैवार) सेती नदीको बाढीका कराण ६० जना फसेका छन्। बैतढीको सिगास गाउँपालिका-५ ढुंगाडमा १० परिवारका ६० जना सेती नदीले घेरिएको टापुमा फसेका हुन्। गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले सोमबार राति आएको बाढीले सेती नदी छेउकै बस्तीमा बस्दै आएका...

  • डोटी र डडेलधुरामा वर्षाले घर भत्किदा दुई बालक सहित तिन जनाको मृत्यु

    डोटी र डडेलधुरामा वर्षाले घर भत्किदा दुई बालक सहित तिन जनाको मृत्यु

     डोटी, कार्तिक २ (ई-रैवार) डोटीको सायल गाउँपालिकामा वर्षाले घर भत्किदा दुई बालकको मृत्यु भएको छ । लगातारको वर्षाका कारण घर भत्किदा सायल गाउँपालिका–६ का बिरबहादुर कुन्जेडाका दुई छोराको मृत्यु भएको प्रहरीले जनाएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार घरमा...

  • सुदूरपश्चिममा जहीँतहीँ भीषण बाढी

    सुदूरपश्चिममा जहीँतहीँ भीषण बाढी

    धनगढी कार्तिक २(ई-रैवार) लगातारको बर्षापछि सुदूरपश्चिमका अधिकांश खोलानाला र नदीहरुमा भीषण बाढी आउन थालेको छ । पहाडका खोलानाला र नदीहरुमा दशककै ठुलो बाढी आउदा तराईमा डुबान र कटानको जोखिम बढ्दै गएको छ । पहाडमा सेती नदीमा दशकयताकै ठुलो बाढी आएको...