कर्णाली नदीको तटबन्ध भत्काएर बाढी गाउँ पस्यो
- Eraibar
- २०७८ कार्तिक २, मंगलवार १५:५०
- 14 Shares

टीकापुर, कार्तिक २ (ई-रैवार)
टीकापुर नगरपालिका-५ शाहीपुरमा कर्णाली नदीको तटबन्ध भत्काएर बाढी गाउँ पसेको छ । लगातार भएको वर्षा कारण मंगलबार दिउँसो १ः३० मा कर्णाली नदी तटबन्ध भत्काएर नदी गाउँ पसेको हो ।
कर्णाली नदीमा बाढी पसेपछि टीकापुर नगरपालिकाले नदी तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । नगर प्रमुख तपेन्द्रबहादुर रावलले नदी किनारका टीकापुरका वडा नं ५,६,७, ८ र ९ का बासिन्दा सुरक्षित स्थानमा बस्न आग्रह गरेका हुन् ।
टीकापुरका वडा नं. ५ का शाहीपुर र दौलतपुर, वडा नं. ७ को सिम्रेनी, सत्ती, महादेवटोल, पदमपुर र धामीटोल, वडा नं. ८ का बनगाउँ, फाटा, अर्नुवा, बटनपुर, सूर्यपुर, कालमाटी कमलगाउ लगायतका बासिन्दालाई उच्च जोखिम छ । वर्षाका कारण कैलालीका अधिकांश किसानले काटेको धान पनि नष्ट भएको छ ।
- एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
- महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
- यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
- महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२





प्रतिकृया दिनुहोस्