महरा हत्या प्रकरण : आरोपित चारैजना पुर्पक्षका लागि कारागार चलान
बैतडी, कात्तिक १६ (ई-रैवार) बैतडीका कमले महराको हत्या आरोपमा पक्राउ परेका चारै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुर्नया गाउँपालिका ४ लेकडाँडाका कमले महराको हत्या आरोपमा पक्राउ परेका चारै जनालाई पुर्पक्षका लागि कारागार...






