June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

शिक्षा

एसईई परीक्षा जेठ १३ गतेदेखि सन्चालन हुने

एसईई परीक्षा जेठ १३ गतेदेखि सन्चालन हुने

काठमाडौं, फागुन २५ (ई-रैवार)  माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ ।  २०७७ सालको एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म सन्चालन हुने भएको हो । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि  २४ गतेसम्म परीक्षा सन्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकले निर्णय गरेको बोर्ड…

विद्यालयमा समस्या भन्न सक्दैनन् किशोरी

विद्यालयमा समस्या भन्न सक्दैनन् किशोरी

टीकापुर,फागुन २० (ई-रैवार)  विद्यालय उमेरका किशोरी खुलेर समस्या भन्न सक्ने वातावरण बनेको छैन । विद्यालय उमेरका किशोरीका समस्या थुप्रै हुन्छन् तर उनीहरु आफ्ना समस्या शिक्षक तथा शिक्षिकालाई भन्न नसकेको बताउँछन् । कैलालीका धेरैजसो विद्यालय किशोरीमैत्री नहुँदा उनीहरुको सिकाइ उपलब्धिमा असर पर्छ । मोती माविकी छात्रा मुना जिसी आफूलगायत साथीहरुलाई महिनावारीको समयमा बढी समस्या हुने गरेको…

  • त्रिविका परीक्षा केन्द्रमा सीसी क्यामेरा राखिने

    त्रिविका परीक्षा केन्द्रमा सीसी क्यामेरा राखिने

    काठमाडौं, फागुन २० (ई-रैवार) त्रिभुवन विश्वविद्यालयले आफ्नो परीक्षा केन्द्रमा सीसी क्यामेरा राखिने भएको छ ।वार्षिक परीक्षा प्रणाली अनुसारका परीक्षा केन्द्रमा चैत २० गतेभित्र सीसी क्यामेरा जडान गर्न त्रिविको परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको हो । उक्त निर्देशन अनुसार सीसी क्यामेरा...

  • सुदूरपश्चिमका विद्यालयमा गुनासो पेटिका राखिँदै

    सुदूरपश्चिमका विद्यालयमा गुनासो पेटिका राखिँदै

    धनगढी, फागुन १७ (ई-रैवार)  विद्यालयका बालबालिकालाई दण्डसजाय पाउँछौँरपाउँदैनौँ भनेर प्रश्न गर्दा कतिपय बालबालिको उत्तर आउँछ, पाउँछौँ । विद्यालय र कक्षाकोठामा शिक्षक शिक्षिकाले भनेको नमान्दा, नपढ्दा र गृहकार्य नगर्दा दण्ड सजाय पाइने गरेको गुनासो कतिपय बालबालिकाको हुन्छ । साथीभाइ र अभिभावकवाट...

  • बझाङमा विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि एक विद्यालय बन्द

    बझाङमा विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि एक विद्यालय बन्द

    बझाङ, फागुन १३ (ई-रैवार) विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ । करिब एक हप्तादेखि विद्यार्थी र शिक्षक एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय...

  • उद्घोषण कला तथा आधारभुत पत्रकारीता तालिम सुरु

    उद्घोषण कला तथा आधारभुत पत्रकारीता तालिम सुरु

    डोटी, फागुन २ (ई-रैवार)  डोटीमा उद्घोषण कला तथा आधारभुत पत्रकारीता तालिम आजबाट सुरु गरेको छ । सञ्चार बिकास नेपाल डोटीद्वारा संचालित सामुदायीक रेडियो बडीकेदारले १०६.२ मेगाहजले पाचँ दिने उद्घोषण कला तथा आधारभुत पत्रकारीता तालिम आजबाट सुरु गरेको हो । स्थानीय स्तरमा रहेका...

  • सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै

    सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै

    काठमाडौँ, पुस २२ (ई-रैवार) पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या...

  • मेडिकल शिक्षामा फड्को मार्दै सुदूरपश्चिम प्रदेश

    मेडिकल शिक्षामा फड्को मार्दै सुदूरपश्चिम प्रदेश

    सुदूरपश्चिम, पुस २० (ई-रैवार)  निकट भविष्यमा आफ्नै गाउँठाउँमा मेडिकल शिक्षा अध्ययन गर्न पाउने सम्भावना बढ्दा सदूरपश्चिम प्रदेशवासी खुशी देखिएका छन् । प्रदेशको राजधानी जिल्ला कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजका संरचना निर्माणको काम अन्तिमचरणमा पुगेसँगै निकट भविष्यमा मेडिकल शिक्षाको अध्ययन...

  • विद्यार्थीे अभावमा बैतडीमा विशेष शिक्षा बन्द

    विद्यार्थीे अभावमा बैतडीमा विशेष शिक्षा बन्द

    बैतडी,पुस १८ (ई-रैवार) विद्यार्थीे अभावमा बैतडीमा विशेष शिक्षा बन्द भएको छ । जिल्लाको सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका दुई विद्यालयमा सञ्चालनमा रहेको विशेष शिक्षा बन्द भएको हो । सुर्नयामा रहेको शङ्कर संस्कृत मावि मुलखटाली र सिगासमा रहेको आधारभूत विद्यालय दोरामा विशेष...