आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?
वि.सं. २०७७ असोज ४। आइतवार। इ.स. २०२० सेप्टेम्बर २०। ने.सं. ११४० अनलाथ्व। अधिक आश्विन शुक्लपक्ष। तृतीया, ०९:५८ उप्रान्त चतुर्थी। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिवेश रमाइलो देखिए पनि साता खर्चिलो रहनेछ। स्वास्थ्य कमजोर रहनेछ...






