प्रियङ्काको आत्मकथा : बरेलीको सानो बस्तीदेखि हलिउडसम्म
एजेन्सी, कार्तिक ६ (ई-रैवार) बरेलीको सानो बस्तीकी युवतीदेखि मिस वर्ल्ड, फोब्र्सका १ सय शक्तिशाली महिलाको सुची, आफ्नै म्युजिक एल्बम र बलिउड तथा हलिउडसम्मको करियरलाई समेटेर प्रियङ्का चोपडाले आफ्नो आत्मकथा लेखेकी छिन् । आत्मकथा लेखन समाप्त भएपनि यसको शीर्षकबारे टुंगो लाग्न...






