दशैं सकेर अमेरिका उडिन् वर्षा
काठमाडौं, कार्तिक १३ (ई-रैवार) कोरोना भाइरसका कारण विगत ८ महिनादेखि कलाकारहरुले विदेश यात्रा गर्न पाएका छैनन् । विदेशमा आयोजना हुन लागेका विभिन्न कार्यक्रमहरु पनि स्थगित भए । यसले कलाकारहरुको आम्दानीमा समेत ठूलो प्रभाव पारेको छ । तर, दशैंको टिका थापेर...






