‘प्रेमगञ्ज’को छायांकन काभ्रेबाट सुरु
काठमाडौं, वैशाख ९ (ई-रैवार) नयाँ चलचित्र ‘प्रेमगञ्ज’को छायांकन सुरु गरिएको छ । अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहने यस चलचित्रको सोमबार काभ्रेबाट छायांकन सुरु गरिएको हो । परिच्छेद सेनले निर्देशन रहने चलचित्रमा बेनिशाको अलवा तेज गिरी, सुप्रिया खनाल, राइडर प्रशान्त,...






