सातै प्रदेशमा सूचना आयोग विस्तार आवश्यक : सूचना आयोग
काठमाण्डौ, साउन १७ (ई-रैवार) राष्ट्रिय सूचना आयोग सातवटै प्रदेशमा विस्तार गर्नु आवश्यक रहेको आयोगका पदाधिकारीले बताएका छन् । आयोगद्वारा शुक्रबार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा आयोगका पदाधिकारीले प्रदेशमा आयोग विस्तारका लागि यसको विद्यमान ऐनमा संशोधनको आवश्यकता रहेको औल्याए । आयोगका प्रमुख...






