अमेरिकी राष्ट्रपति बाइडन इजरायल भ्रमणमा जाँदै, यी विषयमा हुनेछ छलफल
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडन युद्धमा होमिएको इजरायल भ्रमणमा जाने भएका छन्। बीबीसीका अनुसार अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले राष्ट्रपति बाइडन भोलि (बुधवार) इजरायल भ्रमणमा जाने बताएका हुन्। सोमवार शीर्ष अमेरिकी राजनीतिज्ञ, विदेश मन्त्री ब्लिङ्कन र इजराइलका प्रधानमन्त्री बेन्जामिन...






