‘अमेरिकी जनताले घरेलु मुद्दालाई रोजे’
काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितसँगै अमेरिकाले आन्तरिक मामिलालाई प्राथमिकतामा राख्दै बहुपक्षीयतालाई कमजोर बनाउने नीति अंगीकार गर्ने भूराजनीतिक विज्ञहरूले बताएका छन् । सन् २०१६ को पहिलो कार्यकालमा जस्तै ट्रम्पले बाह्य मामिलाको तुलनामा आन्तरिक मामिलालाई प्राथमिकतामा राख्ने विज्ञहरूले बताएका हुन् ।...






