विश्वभर संक्रमितको संख्या ४ करोड ९७ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक
काठमाडौं, कार्तिक २३ (ई-रैवार) विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ करोड ९७ लाख नाघेको छ। आइतबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ४ करोड ९७ लाख ५० हजार ४ सय ३१ जना संक्रमित भएको तथ्यांक रहेको...