टी–ट्वान्टी विश्वकप : भारत र पाकिस्तान खेल्दै
काठमाडौं, कार्तिक ७ (ई-रैवार) टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज आज भारत र पाकिस्तानबीच खेल हुँदैछ ।समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल राति ७:४५ बजे हुनेछ । भारत र पाकिस्तानबीचको कटुतापूर्ण सम्बन्धका कारण उनीहरुबीच हुने खेल चौतर्फी चासोको केन्द्रमा पर्दै...






