May 2, 2026, Saturday
२०८३ बैशाख १९

अन्तर्राष्ट्रिय

टर्कीमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ७८०० नाघ्यो, मृतकको सङ्ख्या अझै बढ्न सक्ने

टर्कीमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ७८०० नाघ्यो, मृतकको सङ्ख्या अझै बढ्न सक्ने

काठमाडौं । सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ७ हजार ८ सय नाघेको छ। सोमबार बिहान पहिलो पटक भूकम्प गएयता हालसम्म सिरिया र टर्कीमा गरी करिब ८ हजारको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका हुन।  एएफपी समाचार संस्थाले सार्वजनिक गरेको तथ्यांक अनुसार टर्कीमा ५,८९४ र सिरियामा कम्तीमा १,९३२ जनाको ज्यान…

टर्की-सिरिया भूकम्पबाट मर्नेको सङ्ख्या उन्नाइस सय नाघ्यो, उद्धार कार्य जारी

टर्की-सिरिया भूकम्पबाट मर्नेको सङ्ख्या उन्नाइस सय नाघ्यो, उद्धार कार्य जारी

बेरुत । टर्की र सिरियामा गएको शक्तिशाली भूकम्प र त्यसपछि गएका सयौं परकम्पकका कारण मर्नेको सङ्ख्या निरन्तर बढ्दो छ । अलजजीराले प्रकाशन गरेको पछिल्लो विवरणमा मर्नेको सङ्ख्या टर्की र सिरियामा गरी एक हजार नौ सय नाघेको छ । यो समाचार तयार गर्दासम्म एक हजार नौ सय चारजनाको मृत्यु भएको छ । टर्कीमा मृत्यु हुनेको संख्या…

  • टर्की र सिरियामा भूकम्पमा मर्नेको संख्या एक हजार नाघ्यो

    टर्की र सिरियामा भूकम्पमा मर्नेको संख्या एक हजार नाघ्यो

    इस्तानबुल । शक्तिशाली एवं भयानक भूकम्पको कारण एक हजार जनाभन्दा बढी मानिसको ज्यान गएपछि अधिकांश दक्षिणी टर्की र उत्तरी सिरियामा जोडतोडका साथ अहिले उद्धार कार्य जारी रहेको छ ।  सोमबार बिहान मानिसहरु सुतिरहेका बेला गाजियान्टेप नजिक सात दशमलव आठ म्याग्निच्युडको...

  • टर्कीमा ७.८ रेक्टरस्केलको शक्तिशाली भुकम्प

    टर्कीमा ७.८ रेक्टरस्केलको शक्तिशाली भुकम्प

    काठमाडौं : सिरियाको सिमाना नजिक रहेको टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ४:१७ मा  गाजियनटेप सहर नजिक १७.९ किलोमिटर (११ माइल) गहिराईमा ७.८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ। ...

  • भारतको सर्वोच्च अदालतले ‘विदेशी’ भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

    भारतको सर्वोच्च अदालतले ‘विदेशी’ भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

    झापा । भारतको सर्वोच्च अदालतले एउटा मुद्दा सुनुवाइका क्रममा सिक्किमका नेपालीलाई ‘विदेशी’ भनी टिप्पणी गरेपछि उत्तरपूर्वी भारतको हिमाली राज्य एक सातायता अशान्त बनेको छ । सिक्किमका ६ वटै जिल्लामा सर्वोच्चको टिप्पणीको तीव्र विरोध भइरहेको छ । सत्ताधारी दल सिक्किम क्रान्तिकारी मोर्चा पनि...

  • भारतमा दुई वटा सैनिक विमान ठोक्किएर दुर्घटना

    भारतमा दुई वटा सैनिक विमान ठोक्किएर दुर्घटना

    ग्वालियर (भारत) भारतीय वायु सेनाका दुई वटा विमान आकाशमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ। मध्यप्रदेश राज्यको ग्वालियरमा शनिबार बिहान भएको उक्त दुर्घटनामा बाँचेका एक जना चालकको अवस्था गम्भीर छ। वायु सेनाका अनुसार एउटा विमानमा एक जना...

  • कोरोनापछि बढ्दो मानव तस्करी

    कोरोनापछि बढ्दो मानव तस्करी

    नयाँदिल्ली । रुसले युक्रेनमाथि आक्रमण गरेर दुई देशबीच द्वन्द्व सुरु भएको वर्ष दिन हुन लागेको छ । गत फागुनमा रुसले गरेको हमलापछि न युद्ध थामिएको छ, न त लगातार उस्तै संघर्ष छ । युद्ध प्रारम्भ हुनासाथ सबैजसो देशले आफ्ना नागरिकलाई युक्रेनबाट निकालेका...

  • नेपाल आउँदै गरेको बस लखनउमा दुर्घटना, चार नेपालीको मृत्यु

    नेपाल आउँदै गरेको बस लखनउमा दुर्घटना, चार नेपालीको मृत्यु

    धनगढी । भारतको लखनउमा आइतबार राति बस दुर्घटना भएको छ । गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस लखनउ नजिकै उन्नाउ भन्ने ठाउँमा दुर्घटना भएको हो । प्रारम्भिक जानकारीअनुसार बसमा यात्रारत ४ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा ठूलो संख्यामा...