स्थानीय तह निर्वाचन सुरक्षामा चारै निकाय सक्रिय
काठमाडौँ : उम्मेदवारको मनोनयन दर्ता सुरु भएलगत्तै निर्वाचन आयोगको सक्रियता एकाएक बढ्ने गर्छ। किनकि मनोनयन दर्तापछिको समयलाई अत्यन्त महत्वपूर्ण र संवेदनशील मानिन्छ। यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता आइतबार र सोमबार भइसकेको छ। निर्वाचन प्रक्रिया...






