‘पर्ख र हेर’ मा माधवकुमार नेपाल
काठमाडौँ । दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको विरोधमा सँगै सडकमा आएका पुष्पकमल दाहाल र माधवकुमार नेपालको जोडी नयाँ सत्ता समीकरणपछि छुटेको छ । दाहाललाई प्रधानमन्त्री बनाउने गरी एमाले र माओवादीसहित ७ दलबीच आइतबार नयाँ सहमति भएको...






