July 21, 2026, Tuesday
२०८३ श्रावण ६

पत्रपत्रिका

भारतको सर्वोच्च अदालतले ‘विदेशी’ भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

भारतको सर्वोच्च अदालतले ‘विदेशी’ भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

झापा । भारतको सर्वोच्च अदालतले एउटा मुद्दा सुनुवाइका क्रममा सिक्किमका नेपालीलाई ‘विदेशी’ भनी टिप्पणी गरेपछि उत्तरपूर्वी भारतको हिमाली राज्य एक सातायता अशान्त बनेको छ । सिक्किमका ६ वटै जिल्लामा सर्वोच्चको टिप्पणीको तीव्र विरोध भइरहेको छ । सत्ताधारी दल सिक्किम क्रान्तिकारी मोर्चा पनि सडक आन्दोलनमा छ । प्रदर्शनकारीहरूले सर्वोच्च अदालतले सिंगो भारतीय नेपालीमाथि गरेको अपमानलाई तत्काल ‘सच्याउन’ सात दिने…

कोरोनापछि बढ्दो मानव तस्करी

कोरोनापछि बढ्दो मानव तस्करी

नयाँदिल्ली । रुसले युक्रेनमाथि आक्रमण गरेर दुई देशबीच द्वन्द्व सुरु भएको वर्ष दिन हुन लागेको छ । गत फागुनमा रुसले गरेको हमलापछि न युद्ध थामिएको छ, न त लगातार उस्तै संघर्ष छ । युद्ध प्रारम्भ हुनासाथ सबैजसो देशले आफ्ना नागरिकलाई युक्रेनबाट निकालेका थिए । नेपालले पनि आफ्ना नागरिकलाई फिर्ता गर्न हरसम्भव प्रयास गरेको थियो । यसबीच युक्रेनको परिस्थिति थप…

  • डडेलधुरा मेडिकल कलेजको व्यवस्थापनमा ढिलाइ हुदाँ निर्माण प्रक्रिया अलपत्र

    डडेलधुरा मेडिकल कलेजको व्यवस्थापनमा ढिलाइ हुदाँ निर्माण प्रक्रिया अलपत्र

    डडेलधुरा । सुदूरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्लालाई लक्षित गरी सरकारले डडेलधुरामा स्थापना गर्ने भनेको मेडिकल कलेजको निर्माण प्रक्रिया अलपत्र परेको छ । सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारीको लापरबाहीका कारण आर्थिक स्रोत हुँदाहुँदै पनि मेडिकल कलेज निर्माण प्रक्रिया अलपत्र परेको हो । विश्वविद्यालय प्रशासनले नीतिगत...

  • सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत पाउन धरमर

    सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत पाउन धरमर

    धनगढी। नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारलाई विश्वासको मत दिन आफ्नो दलका संरक्षक रेशम चौधरीको रिहाइ मुख्य सर्तका रूपमा राखेपछि मुख्यमन्त्रीले विश्वासको मत पाउने नपाउने धरमर छ । नागरिक उन्मुक्तिले समर्थन नगरे मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन सक्ने अवस्था छैन । सुदूरपश्चिम...

  • भारतीय कफ सिरप प्रयोग नगर्न डब्लूएचओको चेतावनी

    भारतीय कफ सिरप प्रयोग नगर्न डब्लूएचओको चेतावनी

    काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारतीय कफ सिरप प्रयोग नगर्न चेतावनी जारी गरेको छ । भारतीय कम्पनी मरियन बायोटकको दुई कफ सिरपमा ‘एम्ब्रोनोल’ र ‘डक–१ म्याक्स’ मा विषाक्त पदार्थ भएको भन्दै प्रयोग नगर्न आग्रह गरेको हो ।  उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्युको घटना...

  • नयाँ संसद् आजदेखि : पुरानै मुद्दा चुनौती

    नयाँ संसद् आजदेखि : पुरानै मुद्दा चुनौती

    काठमाडौँ । संघीय संसद्का दुवै सदनको अधिवेशन सोमबार सुरु हुँदै छ । अधिवेशन दिउँसो १ बजेबाट हुने गरी कार्यसूची तय गरिएको छ । राष्ट्रिय सभाको चार महिनापछि अर्को अधिवेशन सुरु हुन लागेको हो भने नवनिर्वाचित प्रतिनिधिसभाको यो पहिलो अधिवेशन हो । प्रतिनिधिसभाको पहिलो...

  • सत्ता साझेदार दलहरूले गरे सातै प्रदेशका लागी भागबन्डा

    सत्ता साझेदार दलहरूले गरे सातै प्रदेशका लागी भागबन्डा

    काठमाडौँ । सत्ता साझेदार दलहरूले मुख्यमन्त्री र प्रदेशसभाका सभामुख–उपसभामुखको भागबन्डा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बैठक बसेर एमाले, माओवादी, राप्रपा, जनमतले बाँडफाँट गरेका हुन्, जसमा नागरिक उन्मुक्तिलाई पनि समावेश गराउन खोजिएको छ । सहमतिअनुसार प्रदेश १, गण्डकी र लुम्बिनीमा...

  • निर्मला पन्त प्रकरणबारे अनुसन्धान गर्न डीआईजी सिंहको नेतृत्वमा समिति गठन

    निर्मला पन्त प्रकरणबारे अनुसन्धान गर्न डीआईजी सिंहको नेतृत्वमा समिति गठन

    काठमाडौँ । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा संलग्न व्यक्ति पक्राउ गरी कारबाहीको दायरामा ल्याउन फेरि अनुसन्धान टोली गठन गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीआईजी दुर्गा सिंहको...