July 21, 2026, Tuesday
२०८३ श्रावण ६

पत्रपत्रिका

राष्ट्रपति निर्वाचनलाई लिएर चिनियाँ राजदूत छन् सङ सक्रिय, बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटे

राष्ट्रपति निर्वाचनलाई लिएर चिनियाँ राजदूत छन् सङ सक्रिय, बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटे

काठमाडौँ । नेपालमा राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न समीकरण र नामहरू बाहिर आइरहेको बेलामा नेपालका लागि चिनियाँ राजदूत छन् सङले राजनीतिक भेटवार्तालाई सक्रिय बनाएका छन् । राजदूत छन् बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेका हुन् । राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय दिन दुई दिन बाँकी रहँदा राजदूत छन्‌ले नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल…

पार्टी एकतासहित राष्ट्रपतिको उम्मेदवार बन्न माधव नेपाललाई ओलीको प्रस्ताव

पार्टी एकतासहित राष्ट्रपतिको उम्मेदवार बन्न माधव नेपाललाई ओलीको प्रस्ताव

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति पदको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा दुई दलका शीर्ष नेताबीच आइतबार भेट भएको हो ।  आइतबार दिउँसो महाराजगन्जमा दुई दलका अध्यक्षबीच भेट भएको स्रोतले बताएको छ । एमाले अध्यक्ष ओलीले नेपाललाई पार्टी एकतासहित राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव…

  • जन्ममिति विवादमा तानिए डीआईजी अशोक सिंह

    जन्ममिति विवादमा तानिए डीआईजी अशोक सिंह

    काठमाडौँ । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंह उमेर झुक्याएर सेवामा बहाल रहेको आरोपमा मुछिएका छन् । हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेटिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका दाबेदार...

  • सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताएक छन् । सोमबार दोधारा–चाँदनी नगरपालिकामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने...

  • महाकाली करिडोर : चुनावमा चर्चा धेरै, काम थोरै

    महाकाली करिडोर : चुनावमा चर्चा धेरै, काम थोरै

    कञ्चनपुर । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकर जोड्ने महाकाली करिडोरले निर्वाचनका बेला निकै चर्चा पाउँछ । कञ्चनपुरलाई त्रिदेशीय नाका बनाएर दोधारा चाँदनी हुँदै टिंकर जोड्ने सडक निर्माण राजनीतिक दलका एजेन्डा बन्ने गर्छन् । निर्वाचनको परिणामसँगै महाकाली करिडोरको चर्चा पनि सेलाउँछ । दार्चुलादेखि कञ्चनपुरसम्म महाकाली...

  • सुदूरपश्चिम प्रदेशको सरकार ढल्यो, परकम्प काठमाडौंसम्म

    सुदूरपश्चिम प्रदेशको सरकार ढल्यो, परकम्प काठमाडौंसम्म

    धनगढी । संघीय संरचना स्थापित भएको पहिलो कार्यकालमा पूरै ५ वर्ष एउटै सरकार चलेको सुदूरपश्चिम प्रदेशमा यस पटक एक महिनामै सरकार परिवर्तन भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिन नसकी राजीनामा दिएपछि बिहीबार कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह...