July 21, 2026, Tuesday
२०८३ श्रावण ६

पत्रपत्रिका

सुदूरमा एकल महिलाकी सारथि ‘वेद’

सुदूरमा एकल महिलाकी सारथि ‘वेद’

कैलाली। सुदूरपश्चिममा पतिको मृत्युपछि पत्नीले जीवनभर सेतै लुगामा बस्नुपर्ने र घरबाहिर जान नहुने कुसंस्कार छ। युवावस्थामै पतिको मृत्यु भएपछि पत्नीलाई विभिन्न आरोप लगाइन्छ। समाजले उसलाई घरबाहिरै निस्कनै दिँदैन। हो, यही र यस्तै कुसंस्कारको जालो चिर्दै एकल महिलाको अधिकारका लागि विगत १७ वर्षदेखि लडिरहेकी छिन् धनगढीकी वेद अवस्थी। एसएलसी उत्तीर्णपछि कैलाली बहुमुखी क्याम्पसमा पढ्दै गर्दा २०५७…

स्थानीय तहको मनोमानी : नियमविपरीत ६ अर्ब ७७ करोड अबन्डामा

स्थानीय तहको मनोमानी : नियमविपरीत ६ अर्ब ७७ करोड अबन्डामा

काठमाडौं । स्थानीय तहले वार्षिक योजना बनाउने र बजेटसम्बन्धी कार्यमा विद्यमान ऐन र कानुन मिच्ने क्रम बढेको पाइएको छ । २ सय ७३ स्थानीय तहले ६ अर्ब ७७ करोड ५२ लाख ७७ हजार रुपैयाँ अबन्डामा राखी बजेट कार्यक्रम स्वीकृत गरेको पाइएको हो । जनप्रतिनिधिहरू र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा तोकिएको प्रक्रिया उल्लंघन गरी वार्षिक योजना…

  • प्रदेश सरकारको बेरुजु : सबैभन्दा बढी मधेसमा, कम सुदूरपश्चिम प्रदेशमा

    प्रदेश सरकारको बेरुजु : सबैभन्दा बढी मधेसमा, कम सुदूरपश्चिम प्रदेशमा

    काठमाडौं । प्रदेश सरकार अस्तित्वमा आएको पाँच वर्षमा मधेस प्रदेश सरकारको बेरुजु सबैभन्दा बढी देखिएको छ । बिहीबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष (आव) २०७८/०७९ को प्रतिवेदनमा पाँच वर्षको अवधिमा मधेस सरकारको बेरुजु पाँच अर्ब नाघेको उल्लेख छ । प्रतिवेदनमा...

  • कारबाही भए कोर टिम खुलासा गर्ने रास्वपाका सांसद श्रेष्ठको चेतावनी

    कारबाही भए कोर टिम खुलासा गर्ने रास्वपाका सांसद श्रेष्ठको चेतावनी

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई मात्र कडा कारबाही गरे ‘कोर टिम’ खुलासा गर्ने चेतावनी दिएका छन् । अडियो टेपको छानबिन गर्न गठित पार्टीको...

  • बसाइँसराइ रोक्न पालिकालाई चुनौती, अधिकांश बस्ती रित्तिन थाले

    बसाइँसराइ रोक्न पालिकालाई चुनौती, अधिकांश बस्ती रित्तिन थाले

    अछाम । स्थानीय तह गठनपछि सरकारी सेवासुविधा गाउँमै पुगे पनि बसाइँसराइ गर्ने क्रम रोकिएको छैन । यहाँका अधिकांश पुरुष कामको खोजीमा भारत र तेस्रो मुलुक जाने र उनीहरूको कमाइ पनि तराईका जिल्लामा नै केन्द्रीत हुन थालेको हो । अहिले अछामका अधिकांश बस्ती...

  • ६० दशकअघिको राणाकालीन मुडा बजार ओझेलमा

    ६० दशकअघिको राणाकालीन मुडा बजार ओझेलमा

    कैलाली । नजिकैको ‘कान्छो बजार’का रूपमा रहेको बौनियामा चहलपहल उत्तिकै छ। सूर्योदयदेखि अबेला रातिसम्म बौनिया बजार मानिसको भिडभाडले भरिएकै हुन्छ। बौनिया बजारदेखि उत्तरतर्फ सेती लोकमार्गको ट्र्याक खुलिरहेको छ। सो ट्र्याक चुरे क्षेत्र हुँदै डोटी अछाम जोडिनेछ भने दक्षिणतर्फ जोशीपुर–भजनी सडकले...

  • मन्त्रीको नाम दिन देउवालाई प्रधानमन्त्री दाहालले गरे ताकेता

    मन्त्रीको नाम दिन देउवालाई प्रधानमन्त्री दाहालले गरे ताकेता

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री हुनेहरूको नाम दिन कांग्रेस सभापति शेरबहादुर देउवालाई ताकेता गरेका छन् । सरकार सञ्चालनको सय दिन बित्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर आलोचना हुन थालेपछि दाहालले दबाब बढाएका हुन् । ‘प्रधानमन्त्रीले चाँडै नाम दिनुहोस् भनेर मागिरहनुभएको...

  • कांग्रेसभित्र किचलोको असर सरकारमा, मन्त्रिपरिषद् अझै अपूरो

    कांग्रेसभित्र किचलोको असर सरकारमा, मन्त्रिपरिषद् अझै अपूरो

    काठमाडौँ । कांग्रेसभित्र किचलोका कारण प्रधानमन्त्री पुष्पकमल दाहालले सातौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि पूर्णता दिन सकेका छैनन् । उनको काँधमा अझै पनि ६ मन्त्रालयको जिम्मेवारी छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको इतरपक्षीय खेमालाई २२ प्रतिशतभन्दा बढी हिस्सा दिन नचाहेपछि त्यसको...