July 21, 2026, Tuesday
२०८३ श्रावण ६

पत्रपत्रिका

गठबन्धनभित्र एकआपसमा विश्वास दिलाउने तँछाडमछाड

गठबन्धनभित्र एकआपसमा विश्वास दिलाउने तँछाडमछाड

काठमाडौँ । कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूले नयाँ समीकरण बनाउन कसरत गरिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनबाट दायाँबायाँ नहुने बताएका छन् । दोस्रो तहका नेताको सक्रियताले सशंकित प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले राखेको गठबन्धन बैठकमा देउवाले सत्ता सहयात्री दललाई नयाँ समीकरण नबनाउने विश्वास दिलाएका हुन् । एमालेले ठूलो पार्टीले सरकारको नेतृत्व गर्दा प्राकृतिक…

नक्कली शरणार्थी प्रकरण : प्रहरीमा एउटा बयान, अदालतमा अर्कै

नक्कली शरणार्थी प्रकरण : प्रहरीमा एउटा बयान, अदालतमा अर्कै

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूले प्रहरी अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणविपरीत हुने गरी इन्कारी बयान दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै रचिएको अपराधका योजनाकार र सहयोगीदेखि गिरोहको योजनाअनुसार काम गरेका तत्कालीन मन्त्री, सचिव र सल्लाहकारसम्मले अदालतसमक्ष कसुर इन्कार गरेका हुन् । शरणार्थी प्रकरणले नेपालको अन्तर्राष्ट्रिय छवि र प्रतिष्ठामा आँच पुगेको…

  • महाकाली करिडोर ठेक्का लागेको दुई वर्षपछि ट्र्याक खोल्न सुरु

    महाकाली करिडोर ठेक्का लागेको दुई वर्षपछि ट्र्याक खोल्न सुरु

    कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका सुरेन्द्र कठायतले महाकाली करिडोरबारे सुन्न थालेको डेढ दशक भयो । डडेलधुराको परशुराम नगरपालिकाबाट विस्थापित भएर खल्लामा बसाइँ सरेका उनले त्यतिबेलै आँगन छेउमै करिडोरको सडक निर्माण हुने सुनेका थिए । उनले सुनेको कुरा अहिले आएर आशामा परिणत हुन...

  • महाकाली कोरिडोर : बजेट अभावका कारण ओझेलमा दार्चुला-टिङ्कर सडक

    महाकाली कोरिडोर : बजेट अभावका कारण ओझेलमा दार्चुला-टिङ्कर सडक

    दार्चुला । दार्चुला जिल्लाको लाइफलाइनका रूपमा हेरिएको महाकाली कोरिडोर अन्र्तगत निर्माणाधीन दार्चुला–टिङ्कर सडक बजेट अभावका कारण ओझेलमा परेको छ। पहिलो प्राथमिकतामा रहेको यो सडकका लागि बजेट थप्नुको सट्टा कटौतीमा परेपछि निर्माण कार्यमा चुनौती थपिएको हो।  स्थानीय राजनीतिक पार्टी तथा प्रशासनिकस्तरबाट बजेट...

  • एमडीएमएसमा दर्ता नभएका मोबाइल आजबाट नचल्ने

    एमडीएमएसमा दर्ता नभएका मोबाइल आजबाट नचल्ने

    काठमाडौँ । मोबाइल फोनको अवैध आयात, प्रयोग र बिक्रीवितरण रोक्न भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ । वैशाख २६ को मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै प्राधिकरणले शनिबार सार्वजनिक सूचना जारी गर्दै जेठ...

  • यस वर्ष कम वर्षा हुने आँकलन, तापक्रम बढ्न सक्ने

    यस वर्ष कम वर्षा हुने आँकलन, तापक्रम बढ्न सक्ने

    काठमाडौं । यस बर्षको बर्षा याममा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने बताइएको छ । यस्तै गर्मी पनि बढ्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस बर्षको बर्षा याममा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने...

  • सरकारले माओवादीका ‘अयोग्य लडाकु’लाई दुई लाख रुपैयाँ दिने, क-कसले पाउँछन् ?

    सरकारले माओवादीका ‘अयोग्य लडाकु’लाई दुई लाख रुपैयाँ दिने, क-कसले पाउँछन् ?

    काठमाडौँ । सरकारले शान्ति प्रक्रियाको १८ वर्ष बितेपछि सशस्त्र द्वन्द्वकालका माओवादी 'अयोग्य लडाकु'हरूलाई राहत वितरण गर्ने भएको छ । गत बुधबार बसेको मन्त्रिपरिषद्को निर्णयबमोजिम गृह मन्त्रालयले अयोग्य लडाकुहरूलाई राहत वितरण गर्ने गरी ‘सशस्त्र द्वन्द्वका अयोग्य लडाकुहरूलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि,...

  • कैलालीमा १ सय २१ जना सिकलसेलका बिरामी थपिए

    कैलालीमा १ सय २१ जना सिकलसेलका बिरामी थपिए

    धनगढी । कैलालीको थारु बहुल कैलारी गाउँपालिकामा वंशाणुगत रोग  सिकलसेल एनिमियाका १ सय २१ जना बिरामी थपिएका छन् । वैशाख पहिलो साता शिविर आयोजना गरेर निःशुल्क परीक्षण गर्दा उक्त सङ्ख्यामा वंशाणुगत रोग सिकलसेल एनिमियाका बिरामी थपिएका हुन् । यस अघिसम्म सो गाउँपालिका...