July 21, 2026, Tuesday
२०८३ श्रावण ५

पत्रपत्रिका

निरन्तर संवादमा केपी र शेखर कोइराला

निरन्तर संवादमा केपी र शेखर कोइराला

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ सत्ता समीकरण बनाउनुको उद्देश्य सबै वामपन्थी शक्तिलाई नजिक ल्याउनु रहेको बताइरहे पनि सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेखर कोइराला निरन्तर संवादमा छन्। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले गत फागुन २१ गते नेपाली कांग्रेससँगको सत्ता गठबन्धन तोडेर एमालेसँग काँध मिलाएका थिए।…

पद लिप्साले थिलथिलिएको सुदूरपश्चिम : नागरिक उन्मुक्तिभित्र रडाको

पद लिप्साले थिलथिलिएको सुदूरपश्चिम : नागरिक उन्मुक्तिभित्र रडाको

धनगढी । चैत १५ गते प्रदेश नीति तथा योजना आयोगले आगामी आर्थिक वर्षका लागि तयार गर्ने बजेटको स्रोत अनुमानको प्रतिवेदन आर्थिक मामिला मन्त्रीलाई बुझाउने दिन हो । तर बिहीबार त्यो काम हुन सकेन । किनकि आर्थिक मामिला मन्त्री घनश्याम चौधरी आफ्नै पद रहने या नरहने भन्नेमा ढुक्क नभएकाले मन्त्रालयको कामकाज उनको प्राथमिकतामा छैन । दलहरु बीच सत्ताको खिचातानीले…

  • एमडीएमएस खरिदमा दुई पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध मुद्दा, अर्बको बिगो दाबी

    एमडीएमएस खरिदमा दुई पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध मुद्दा, अर्बको बिगो दाबी

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टमको परामर्श सेवा खरिदमा झन्डै १ अर्ब बराबरको भ्रष्टाचार भएको भन्दै दुई पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ। अख्तियारले प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहित...

  • बाजुराबाट २८ गर्भवती तथा सुत्केरी महिलाको उद्धार

    बाजुराबाट २८ गर्भवती तथा सुत्केरी महिलाको उद्धार

    बाजुरा। बाजुराबाट २८ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ । ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरिएको जनाइएको छ । बाजुराको दुर्गम गाउँमा हुने मातृ मृत्युदर घटाउन ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत यत्तिका महिलाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।...

  • सन्दर्भ : विश्व पानी दिवस, गुणस्तरीय खानेपानीमा २५ प्रतिशतको पहुँच

    सन्दर्भ : विश्व पानी दिवस, गुणस्तरीय खानेपानीमा २५ प्रतिशतको पहुँच

    काठमाडौँ ।  गुणस्तरीय खानेपानीमा मुलुकको २५ प्रतिशत जनसङ्ख्याको पहुँच पुगेको छ । आधारभूत खानेपानीमा ९५ प्रतिशत नेपालीको पहुँच पुगेको छ ।  आधारभूत खानेपानीलाई प्रशोधन गरी नेपाल खानेपानी गुणस्तर मापदण्ड कायम गरिएको पानीलाई गुणस्तरीय खानेपानी मानिएको छ भने कुनै पनि मूल वा स्रोतमा पाइप...

  • गृहकलहको बन्धनमा उन्मुक्ति पार्टी : संकटमा सुदूरपश्चिम प्रदेश सरकार

    गृहकलहको बन्धनमा उन्मुक्ति पार्टी : संकटमा सुदूरपश्चिम प्रदेश सरकार

    धनगढी । नयाँ गठबन्धनको फेरो समात्ने वा कांग्रेससँगकै साइनो कायमै राख्ने भन्ने विषयमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र खटपट देखिएको छ। यस विषयमा पार्टी नेतृत्वकर्ता रेशम चौधरी दम्पतीबीचमै खटपट देखिएको हो। यसले पार्टीको आगामी बाटो के हुने भन्ने अन्योल बढाएको...

  • मन्त्रिपरिषद् विस्तार : समर्थन संकुचित

    मन्त्रिपरिषद् विस्तार : समर्थन संकुचित

    काठमाडौँ । लगातार तीन गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । योसँगै उनले भनेझैं ‘सुशासन, विकास, सामाजिक न्याय र समृद्धि दिशामा अघि बढ्ने’ परीक्षा सुरु भएको छ ।उनकै नेतृत्वको अघिल्लो गठबन्धन सरकारका चर्को आलोचक दल एमाले र राष्ट्रिय स्वतन्त्र...

  • कांग्रेस महासमितिमा गठबन्धनदेखि संविधान संशोधनसम्मका मुद्दा

    कांग्रेस महासमितिमा गठबन्धनदेखि संविधान संशोधनसम्मका मुद्दा

    काठमाडौँ । कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले नीति महाधिवेशनकै रूपमा हुन लागेको फागुन ७–१० सम्मको महासमिति बैठकबाट चुनावी गठबन्धनदेखि संविधान संशोधनसम्मको मुद्दामा ठोस नीतिसहितको कार्यदिशा तय गर्नुपर्नेमा जोड दिएका छन् ।  महासमिति बैठकको पूर्वसन्ध्यामा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय...