मानवीय सहायताका लागि रूसले गर्यो युक्रेनमा युद्धविराम
मस्को : छिमेकी युक्रेनमाथि आक्रमण गरेको दशौं दिनमा रूसले युद्धविराम घोषणा गरेको छ। रूसी समाचार संस्था स्पुतनिकका अनुसार मानवीय सहायताका लागि शनिबार जिएमटी (ग्रिनविच मिन टाइम) अनुसार ६ बजेदेखि युद्धविराम भएको छ। यसअघि रूस र युक्रेनका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा...






