June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

खेलकुद

डोटी प्रिमियर लिग क्रिकेटः खप्तड टाईगर्स, कुमालीकोट र शिखर ‘बि’ विजयी

डोटी प्रिमियर लिग क्रिकेटः खप्तड टाईगर्स, कुमालीकोट र शिखर ‘बि’ विजयी

दिपायल कार्तिक ५(ई-रैवार) दिपायलमा शुरु भएको ‘डोटी प्रिमियर लिग क्रिकेट’ प्रतियोगिता अन्तर्गत मंगलबार तिनवटा खेल भएका छन् । सोमबार उद्घाटन भएको प्रतियोगिता अन्तर्गत मंंगलबारबाट खेलहरु शुरु भएका हुन् । जसअन्तर्गत पहिलो खेल खप्तड टाईगर्स पूर्वीचौकी र जोरायलबीच भएको थियो । जसमा खप्तड टाईगर्सले ६५ रनको फराकिलो जीत निकाल्यो । टस हारेर व्याटिङको निम्तो पाएको खप्तडले…

नेपालद्वारा कतारलाई १२३ रनको लक्ष्य

नेपालद्वारा कतारलाई १२३ रनको लक्ष्य

काठमाण्डौ, साउन ७(ई–रैवार): आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिता नेपालले अहिले कतारको सामना गरिरहेको छ। नेपालले कतारविरुद्ध निकै फितलो प्रदर्शन गरेका छ । कतारलाई जितका लागि १२३ रनको लक्ष्य दिएको छ । सिंगापुरको इन्डियन एशोसिएट मैदानमा जारी खेलमा नेपालले पहिले टस जिते ब्याटिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा…

  • अम्पायर धर्मसेनाद्वारा गल्ती स्वीकार

    अम्पायर धर्मसेनाद्वारा गल्ती स्वीकार

    कोलम्बो (एएफपी)– एकदिवसीय क्रिकेट विश्वकप फाइनल खेल खेलाएका अम्पायरले इङ्ल्यान्डलाई अतिरिक्त ५ रन दिनुपर्ने अवस्थामा ६ रन दिनु गल्ती भएको स्वीकार गरेका छन्। इङ्ल्यान्डलाई निर्धारित ५० ओभरको खेलमा जितका लागि अन्तिम ओभरमा १५ रन आवश्यक थियो। ट्रेन्ट बोल्टको पहिलो र...

  • नेपाल एसीसी यू–१९ इस्टर्न रिजन च्याम्पियन

    नेपाल एसीसी यू–१९ इस्टर्न रिजन च्याम्पियन

    एजेन्सी, २४ असार । नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को उपाधि जितेको छ । मलेसियाको किनरारा ओभल मैदानमा हङकङलाई ६ विकेटले हराउदै नेपाललले लगातार दोस्रो पटक उपाधि उचालेको हो । उपाधि जितेसँगै नेपाल श्रीलंकामा आयोजना हुने एसिया...