नेपाल राष्ट्र बैंकले माग्यो विभिन्न पदका लागि आवेदन (सूचनासहित)
काठमाडौँ । नेपाल राष्ट्र बैकले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । बैकले आज एक सूचना जारी गर्दै रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्न साउन ३२ देखि विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेस गर्न आव्हान गरिएको हो । बैकले...






