May 3, 2026, Sunday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

डढेलो लाग्न नदिन तयारीमा जुटे डिभिजन वन कार्यालयहरु

डढेलो लाग्न नदिन तयारीमा जुटे डिभिजन वन कार्यालयहरु

धनगढी । वनमा डढेलो नलाग्न दिनका लागि डिभिजन वन कार्यालय तयारीमा जुटेका छन्। गर्मी याममा डढेलो लागेर वन विनाश हुने हुदाँ त्यस्ता घटना हुन नदिन कैलाली र कञ्चनपुरका डिभिजन वन कार्यालयसहित सरोकारवाला निकाय तयारी गरिरहेका हुन। डिभिजन वन कार्यालय कैलालीका प्रमुख कृष्णदत्त भट्टले गर्मी याममा डढेलो लागेर वन क्षेत्रको विनाश हुने हुदाँ यस्ता घटना हुन…

लोप हुँदै रानाथारूले होलीमा लगाउने परम्परागत गहना

लोप हुँदै रानाथारूले होलीमा लगाउने परम्परागत गहना

कञ्चनपुर । परम्परागत गहना र पहिरन लगाएर होली खेलेको सम्झना शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५५ वर्षीया सवदा रानालाई छ । घघँरिया, अँगिया, फतुई, उढनीयालगायत आकर्षक तरिकाले घरमै हातले बुनेका परम्परागत पहिरन लगाएर होलीमा नृत्य गरेको उनी सम्झिन्छिन् । त्यसबेला शिरदेखि पाउसम्म छपक्कै ढाकिने गहना लगाउने चलन रहेको उनले बताइन् । उनका अनुसार होलीमा सहभागी हुने महिलाले…

  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको हो । आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई...

  • मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक  (सूचीसहित)

    मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक (सूचीसहित)

    काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार पत्रकार सम्मेलन गदै फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हो । बैठकले चालु आर्थिक वर्ष २०८१/०८२ का...

  • डिजिटल भुक्तानी सुरक्षाका लागि राष्ट्र बैंकले ल्यायो नयाँ व्यवस्था

    डिजिटल भुक्तानी सुरक्षाका लागि राष्ट्र बैंकले ल्यायो नयाँ व्यवस्था

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय प्रणालीमा साइबर जोखिम न्यूनीकरणका लागि भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८० मा संशोधन गरेको छ । साबिकको निर्देशनको नम्बर १२/०८० को बुँदा नम्बर २ मा उप-बुँदा (७) र (८) थप गरेर राष्ट्र बैंकले वित्तीय...

  • मन्त्रिपरिषद्ले पनि कुलमानलाई सोध्यो स्पष्टीकरण : पदबाट किन नहटाउने ? यस्ता छन् चार आरोप

    मन्त्रिपरिषद्ले पनि कुलमानलाई सोध्यो स्पष्टीकरण : पदबाट किन नहटाउने ? यस्ता छन् चार आरोप

    काठमाडौँ । मन्त्रिपरिषदको निर्णयअनुसार उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ। हिजो बसेको मन्त्रीपरिषद बैठकले ३ दिने स्पष्टीकरण सोध्न उर्जामन्त्रीलाई अख्तियारी दिएको थियो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई ‘प्राधिकरणको कार्यकारी निर्देशकबाट किन नहटाउने?’ भन्ने प्रश्नसहित...