प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा राजावादी दललाई ‘निषेध’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकका लागि गणतन्त्र पक्षधरदलका नेतालाई मात्र बोलाएको छ । बैठक साँझ ७ बजे बस्नेगरी गणतन्त्र पक्षधरदलका शीर्ष नेतृत्वलाई मात्रै निमन्त्रणा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सहभागी...






