May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

लकडाउन अवधिमा २ हजार २ सय १८ ले गरे आत्महत्या

लकडाउन अवधिमा २ हजार २ सय १८ ले गरे आत्महत्या

  काठमाडौं, साउन १० (ई-रैवार) कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रणका लागि घोषित लकडाउन अवधिमा देशैभर २ हजार २ सय १८ वटा आत्महत्याका घटना भएका छन् । आत्महत्यासम्बन्धी फरक–फरक तथ्यांक सार्वजनिक भएपछि नेपाल प्रहरीले आफ्नो अभिलेखमा भएका आत्महत्याका घटनाको विवरण सार्वजनिक गरेको हो । प्रहरी प्रवक्ता  डीआइजी निरजबहादुर शाहीका अनुसार   ११ चैत २०७६ देखि ४ साउन…

कोरोना संक्रमणबाट १७ वर्षिया किशोरीको मृत्यु, मृत्यु हुनेको संख्या ४५ पुग्यो

कोरोना संक्रमणबाट १७ वर्षिया किशोरीको मृत्यु, मृत्यु हुनेको संख्या ४५ पुग्यो

  काठमाडौं, साउन १० (ई-रैवार) कोरोना भाइरसको संक्रमणबाट वीरगन्‍जमा १७ वर्षीया किशोरीको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको हो । बारा परवानीपुर गाँउपालिका– ४ की ती किशोरीको वीरगन्‍ज हेल्थ केयरमा परीक्षणका क्रममा आरडीटी पोजेटिभ आएपछि नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा आइपुगेको केही क्षणमै उनको ज्यान गएको…

  • एक प्रहरी जवानको मृत्यु

    एक प्रहरी जवानको मृत्यु

      दार्चुला, साउन ९ (ई-रैवार) जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत एक जना प्रहरी जवानको दार्चुलामा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत प्रहरी  जवान ८ दिन अघि छुट्टीमा घरगएको समयमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका...

  • ईन्जिनियर कुट्ने अध्यक्षलाई कारबाहीको माग

    ईन्जिनियर कुट्ने अध्यक्षलाई कारबाहीको माग

    गोमा उपाध्याय डोटी, साउन ९ (ई-रैवार): पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा इन्जिनियर कुट्ने उपभोक्ता समितिका अध्यक्षलाई कारबाही गर्न माग गरेको छ । नेपाली काँग्रेसले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै इन्जिनियर कुट्ने उपभोक्ता समितिका अध्यक्षलाई कारबाही गर्न माग गरेको हो । जिल्ला सचिव नारायण...

  • आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ

    आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ

    कञ्चनपुर, साउन ९ (ई-रैवार) कञ्चनपुरको दक्षिणी क्षेत्र अन्तर्गत बेलौरी नगरपालिका ५ का एक पुरुषलाई  आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा नियन्त्रणमा लिइएको छ । विहीबार राति आफ्नै ११ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय बुबालाई प्रहरीले नियन्त्रणमा लिएको...

  • नेपालमा थप १ सय ३३ जनामा कोरोना पुष्टि, मृतकको संख्या ४४ पुग्यो

    नेपालमा थप १ सय ३३ जनामा कोरोना पुष्टि, मृतकको संख्या ४४ पुग्यो

      धनगढी, साउन ९ (ई-रैवार)  मुलुकमा थप १ सय ३३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय ३३ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल १८...

  • नेकपाका नेताद्धारा इन्जिनियरमाथि कार्यकक्षमै गालीगलौज सहित हातपात

    नेकपाका नेताद्धारा इन्जिनियरमाथि कार्यकक्षमै गालीगलौज सहित हातपात

      प्रकाश बम डोटी, साउन ९ (ई-रैवार) नेकपा डोटीका नेताले पूर्वीचौकी गाउँपालिकामा कार्यरत इन्जिनियरलाई कुटपिट गरेका छन् । नेकपाका जिल्ला कार्यसमिति सदस्य तथा सरस्वती माध्यमिक विद्यालय सानागाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष देवबहादुर खड्काले गाउँपालिकाका ईन्जिनियर शंकर राज खनालमाथि कार्यालयमै हातपात...

  • निर्मला हत्याको अनुसन्धान गर्न दुई डीआईजीलाई निर्देशन

    निर्मला हत्याको अनुसन्धान गर्न दुई डीआईजीलाई निर्देशन

      काठमाडौं, साउन ८ (ई-रैवार) कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विषयमा अनुसन्धान गर्न दुई डीआईजीलाई निर्देशन दिइएको छ ।बलात्कारपछि हत्या गरिएकी बालिकाको विषयमा अनुसन्धान गर्न दुई वर्षपछि प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापाक्षेत्रीले दुई डीआईजीलाई निर्देशन दिएका हुन्...