May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

विप्लव नेकपा माओवादीकी नेतृ धामी फेरि पक्राउ

विप्लव नेकपा माओवादीकी नेतृ धामी फेरि पक्राउ

धनगढी, साउन २७ (ई-रैवार) विप्लव नेकपा माओवादी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की सेती महाकाली राज्य समिति इन्चार्ज पुर्णिमा धामीलाई प्रहरीले पुनः पक्राउ गरिएको छ । जिल्ला अदालत कैलालीले साधारण तारेखमा रिहा गरेकी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भगिनी संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की सेती महाकाली राज्य समिति इन्चार्ज पुर्णिमा…

माछा मार्ने क्रममा एक जनाको मृत्यु

माछा मार्ने क्रममा एक जनाको मृत्यु

  धनगढी, साउन २७ (ई-रैवार)  कैलालीको भजनीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ७ का ३६ वर्षीय अशोक पासीको माछा मार्ने क्रममा मृत्यु भएको हो । सोमबार माछा मार्ने भन्दै घरबाट निस्कीएका उनी आज बिहान डुबान भएको स्थानमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले…

  •  कोरोना परीक्षण गर्ने पिसीआर मेसिनको मुख्यमन्त्रीद्वारा उद्घाटन

     कोरोना परीक्षण गर्ने पिसीआर मेसिनको मुख्यमन्त्रीद्वारा उद्घाटन

      धनगढी, साउन २७ (ई-रैवार) सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना परीक्षण गर्ने पिसीआर मेसिनको उद्घाटन गरेका छन् । प्रदेश सरकारले धनगढी स्थित जनस्वास्थ्य कार्यालयमा स्थापित प्रयोगशालाको आज विहान मुख्यमन्त्री भट्टले उद्घाटन गरेका हुन् । सेती प्रादेशिक अस्पतालको मातहतमा रहने...

  • आज सुदूरपश्चिम र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

    आज सुदूरपश्चिम र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

      काठमाडौं, साउन २७ (ई-रैवार) जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको...

  • राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर गोली चल्यो

    राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर गोली चल्यो

      काठमाडौं, साउन २७ (ई-रैवार) अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि गोली चलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार भेटघाट गरिरहेको बेला गोली चलेको हो । गोली चलेको खबर पाएपछि केहीबेर पत्रकार भेटघाट कार्यक्रम प्रभावित समेत भएको थियो । पत्रकार...

  • आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै, राष्ट्रपति भण्डारीद्वारा शुभकामना

    आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै, राष्ट्रपति भण्डारीद्वारा शुभकामना

      धनगढी,साउन २७ (ई-रैवार) आज देशभर भगवान् श्रीकृष्णको जन्मदिन वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन...

  • जलमग्न धनगढी, खोला र नाला अतिक्रमण नै धनगढी डुबानको समस्या

    जलमग्न धनगढी, खोला र नाला अतिक्रमण नै धनगढी डुबानको समस्या

      दिलबहादुर छत्याल / पुष्पराज जोशी धनगढी, साउन २६  (ई-रैवार) सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढीमा पछिल्ला वर्षहरुमा सामान्य वर्षामा पनि डुबानमा पर्ने गरेको छ। डुबानले मुख्यबजार लगायत बस्तीहरु जलमग्न हुन थालेका छन् । सामान्य वर्षातमा पनि नगरबासीहरुले डुबानको सास्ती झेल्नु...

  • भारतका पूर्व राष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण पुष्टि

    भारतका पूर्व राष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण पुष्टि

      नयाँ दिल्ली, साउन २६  (ई-रैवार) भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोनाभाइरसको संक्रमण भएको सोमबार पुष्टि गरिएको छ । उन हालै कोरोनाभाइरसबाट संक्रमितको सम्पर्कमा रहेको पत्ता लागेपछि परीक्षण गर्दा उनलाई पनि संक्रमण पुष्टि भएको हो । आफूलाई संक्रमण पुष्टि भएपछि...

  • क्याबिनेटको निर्णय मुख्यसचिवकै गोजीमा ! लकडाउन नहुने, नाकामा कडाइ 

    क्याबिनेटको निर्णय मुख्यसचिवकै गोजीमा ! लकडाउन नहुने, नाकामा कडाइ 

    काठमाडौं, साउन २६  (ई-रैवार) देश कोरोनाको महामारीबाट आक्रान्त छ । यस्तो बेलामा सोमबार बसेको मन्त्रिपरिषद बैठकले जनसरोकारका विषयमा के निर्णय गर्ला भन्नेबारे आम जनमानसमा अधिक चासो देखिनु स्वाभाविकै हो । बालुवाटारमा सोमबार साँझ बसेको क्याबिनेट बैठक सकिँदा राति साढे ८...